• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी पर्साको पहिलो बैठक सम्पन्न

  • वीरगंज संजाल
  • २२ पुष २०८०, आईतवार २१:३३
  • १४५७

    वीरगंज । चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी नेपाल पर्सा शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले धन्यवाद ज्ञापन, खाता संचालन, कार्यालय व्यवस्थापन र बिबिध गरि चार वुदें निर्णय पारित गरेको हो । बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै पुस १३ गते सम्पन्न बिशेष अधिवेशन सफल पार्न सहयोग गर्ने चौतारीका केन्द्रिय अध्यक्ष,महासचिव,एमाले प्रचार प्रसार बिभागका सचिव,केन्द्रिय सदस्य, संगठनका मधेश प्रदेश सचिव एवं ईन्र्चाज,केन्द्रिय सचिव, पार्टीका केन्द्रिय सदस्य,पार्टीका पर्सा अध्यक्ष, चौतारीका केन्द्रिय सदस्य, पर्सा ईन्र्चाज,चौतारी पर्साका पुर्व अध्यक्षहरु, चौतारीका अग्रज,पार्टीका नेतागण लगायत चौतारीका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

    बैठकले खाता संचालनको लागि कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुने गरि बैंक खाता संचालन तथा हस्ताक्षर परिर्वतन गर्ने निर्णय समेत गरेको छ । यसैगरी बैठकले चौतारी पर्सा शाखाको कार्यालय संचालनको लागि उपाध्यक्ष राजेन्द्र सिंह, सह सचिव धन्नजय मिश्रा र कोषाध्यक्ष संतोष पटेललाई उपयुक्त ठाँउ खोजी गरि कार्यालय व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले पुस २८ गते वन भोज कार्यक्रम गर्ने र सोही दिन प्रमाण पत्र बितरण गर्ने निर्णय समेत गरेको चौतारी पर्साका सचिव राकेश साहले जानकारी दिए ।

    नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न बैठकमा उपाध्यक्षद्वव राजेन्द्र सिंह, निलम पन्त,सचिव राकेश साह, सह सचिव धन्नजय मिश्रा,कृष्णा कुशवाहा, कोषाध्यक्ष संतोष पटेल,सदस्यहरु एस.के चौरसिया,आरोहण साह,रश्मिराज भण्डारी, पन्नालाल साह, राजन कुमार सिंह,शोभा धमला, कृष्णा चौरसिया, शेख सजाद हुसेन, राजु प्रसाद साह,नविन कार्की, राम कुशवाहा, बलिराम यादव, कमला भण्डारीको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑