वीरगंज । सिकिन्द्र साह । बाराकाे सिम्रौनगढ नगरपालिका वाडा नम्बर दश टाेल देवापुर टेटामा गए राति एउटा किसानकाे खेतबाट चाेरहरुको समुहले खुर्सानी चोरी गरेका छन ।
श्रीकुसुन प्रसाद यादवले बिगत चार बर्स पहिला श्री पोषण लालजित नेरामाबिबाट पिसिएफ शिक्षकबाट राजिनामा दिई खेति तर्फ ध्यानाकषिर्त भएको । खेतिबाट बिभनन किसिमकाे तरकारी उत्पादन गर्न तथा नगदे बालि लगाएर जिबिका चलाउदै आइरहेको किसान याे बर्ष खेतमा फलेकाे खुर्सानी चोरहरुको समुहले खेतबाटे चाेरि गरेपछि दुख प्रकट गरेका छन।
नगरपालिकामा बिगत ढेड बर्स देखि राजनीतिक द्वन्द्वमा कुनै वडामा किसान प्रति साेच नभएको जनप्रतिनिधिले आफ्नै साेच अनुुसार खेति गर्दा ठुलाे घाटा भएको र अब साह्रै दुखित छु भने किसान यादवले बताउनु भएको थिए।