• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा सामुदायिक विद्यालय घ्टयो

  • वीरगंज संजाल
  • २० पुष २०८०, शुक्रबार १२:०७
  • १५३७

    वीरगञ्ज । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ । राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको संख्यामा भने वृद्धि भएको छ ।

    समीक्षा वर्ष अर्थात् २०७९/८० मा मधेसमा ६.६९ प्रतिशतले विद्यार्थीको संख्या वृद्धि भई १२ लाख ६९ हजार ७०४ पुगेको छ । विद्यालयको संख्या घटेसँगै शिक्षक÷शिक्षिकाको संख्यामा समेत कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार समीक्षा वर्षमा मधेसमा १०.२३ प्रतिशतले शिक्षकको संख्यामा कमी आएपछि शिक्षकको संख्या १७ हजार २४ पुगेको छ ।

    एकातर्फ सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ भने अर्को तर्फ संस्थागत विद्यालयको संख्यामा ०.४१ प्रतिशतले वृद्धि भई ९ सय ६८ कायम भएको छ । यस्तै, संस्थागत विद्यालयमा शिक्षक÷शिक्षिकाको संख्या २.७८ प्रतिशतले वृद्धि भई ७ हजार २१७ कायम हुँदा विद्यार्थीको संख्यामा कमी भएको छ ।

    राष्ट्र बैँकको प्रतिवेदन अनुसार संस्थागत विद्यालयमा १३.८१ प्रतिशतले कमी आई २ लाख ५० हजार ८३६ कायम भएको छ । यता, समीक्षा वर्षमा प्राविधिक शिक्षालय अन्तरगर्त शिक्षालयको संख्यामा ५.२६ प्रतिशतले कमी आई १ सय २६ पुगेको छ । यस्तै, विद्यार्थीको संख्यामा समेत २.०२ प्रतिशतले कमी आई १० हजार ६८१ पुगेको छ भने शिक्षकको संख्यामा १.९२ प्रतिशतले वृद्धि भई ४ सय ७७ पुगेको छ ।

    मधेस प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा सरकारी र निजी दुबै अस्पतालको संख्यामा वृद्धि भएको राष्ट्र बैँकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। मधेसमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि भई २१ वटा पुगेको छ भने अस्पतालमा कार्यरत्त सरकारी चिकित्सकको संख्या २२ं४१ प्रतिशतले वृद्धि भई २ सय ९५ पुगेको छ ।

    यस्तै, सरकारी अस्पतालको शैया संख्या ९.८८ प्रतिशतले वृद्धि भई १ हजार ३३५ पुगेको छ । निजी अस्पतालको संख्या भने ८.८७ प्रतिशतले वृद्धि भई १ सय ३५ पुगेको छ । यस्तै, त्यहाँ कार्यरत्त चिकित्सकको संख्या १०.८८ प्रतिशतले वृद्धि भई ८ सय ६६ पुगेको छ भने, अस्पतालको शैया ११.२६ प्रतिशतले वृद्धि भई २ हजार ६५८ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑