• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीतहरुको कोण सभा सम्पन।लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीतहरुको कोण सभा सम्पन।

  • वीरगंज संजाल
  • १९ पुष २०८०, बिहीबार १०:४९
  • १००९

    वीरगंज | पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं.५ को महुवन बजारमा लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीत बनेका पिडीत सदस्यहरूक‍ो कोणसभा सम्पन्न भएको छ । लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा पर्साका विभिन्न पालिकाबाट सयौ संख्यामा जम्मा भयका ऋण पिडीत सदस्यहरूले ब्यानर ,प्लेकार्ड हातहातमा लिइ नारा जुलुसका साथै महुवन बजारको परिक्रमा गरि महुवन बजार चौकमा आइ पुन: कोणसभामा परिणत भएको थिए। कोणसभामा सहभागी भएका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष मणिराज ज्ञावली, अतिथि केन्द्रीय सचिव रमेश तामाङ र जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेली लगायतले मन्तव्य व्यक्त गरेका छन् ।

    नवसामन्ती रूपमा स्थापित लघुवित तथा वितीय संस्था खारेज गर्ने ,लघुवित तथा वितीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनहा गर्ने , आम किसानलाई नि:शुल्क ऋण प्रदान गर्ने आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्ने र समाजवादी अर्थतन्त्रको व्यवस्था गर्ने जस्ता जायज माग नेपाल सरकारले पुरा गर्नुपर्छ भन्ने कुरा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मणिराज ज्ञावलीले बताए ।

    अतिथि केन्द्रीय सचिव रमेश तामाङले लघुवित वितीय संस्था पिडीत देशैभरिका ऋणी सदस्यहरू संगठित रूपले एकजुट भइ काँधमा काँध र हातमा हात मिलाएर लघुवित र वितीय संस्था विरूध्दको संघर्षमा अगाडि बढेर संघर्षमा जुटन र नेपाल सरकारसँग माग पूरा गर्न गराउन लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपाल लागि परेको छ भन्ने कुरा बताए ।

    कोणसभाको अध्यक्षता गरेका जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेलीले नेपाल सरकार र लघुवित तथा वितीय संस्था विरूध्दको ऋण मिनाहा गराउने संघर्ष जारी रहेसम्म लघुवित तथा वितीय संस्थालाई ऋणको किस्ता नबुझाउन , लघुवित तथा वितीय संस्थाका कर्मचारीबाट नडराउन , घरमा तालाबन्दी गर्न आएका कर्मचारी विरूध्द प्रहरी प्रशासनमा उजुरी गर्न र सबै ऋण पिडीत सदस्यहरू एकजुट भएर रहन भन्ने ।

    लघुवित तथा वितीय संस्था विरूध्दको संघर्ष समिति नेपालको जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेलीको अध्यक्षतामा महुवन बजार चौकमा लघुवित तथा वितीय संस्थाबाट पिडीत भएका ऋण पिडीत सदस्यहरूको कणसभा सम्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑