• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४४ औँ वर्षमा प्रवेश गर्नुभएको दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा संचालित

  • वीरगंज संजाल
  • १८ पुष २०८०, बुधबार २२:०७
  • १३६१

    वीरगंज | राजन कुमार बानिया पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा-३, कटैया गाउँमा दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई केन्द्रको बालबालिकाको लागि जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन खाना खुवाउने तथा कापीकलम वितरण कार्यक्रम गरिएको छ। आज जनवरी ,३ तारीख , २०२४ को दिन यस दलित बस्तिको दलित बालबालिका संग नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्य ज्युको ४४ औँ जन्म दिनमा केक काटेर एक आपसमा बालबालिकाले जन्म दिन बनाएको छ्न। बालबालिका तथा समुदायले प्रकाश आचार्यको लागि जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना रहेकोे छ। उहाँ ४४ औँ वर्षमा प्रवेश गर्नुभएको छ

    । खानामा ,मासु,तरकारी,पापड,सलाद र मिठाई रहेकोे छ। ती बालबालिकाहरुको लागि कापी कलम तथा शैक्षिक सामग्रीहरु पनि वितरण गरिएको छ। दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिका लगायत १७३ जना बालबालिका तथा दलित टोलको अन्य व्यक्ति गरि जम्मा २६९ जनाहरु भोजन खाना खुवाईएको छ। सिन्धुली जिल्ला दुधौली न.पा.वडा- ४, पाखाटोल डकाहा स्थाई निवासी स्व. बुबा ठाकुर प्रसाद आचार्य , आमा एमुना आचार्यको छोरा नाती तथा हामी प्रकाश आचार्यको ४४ औं शुभ जन्मोत्सवको सुखद सु- अवसरमा पिसफोर दलितस फाउन्डेसन नेपाल,पर्साले संचालन गरिएको दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिकाको लागि भोजन / खाना खुवाउने कार्यक्रमको लागि रु. ४६१४७.५०/- अक्षरेपी छियालिस हजार एक सय सैतालिस रुपैया पच्चास पैसा आर्थिक सहयोग गर्नुभएको छ। नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्य ज्यु प्रत्येक वर्ष नेपालमा दलित बालबालिकाहरुलाई सहयोग तथा खाना भोज खुवाएर आफ्नो जन्म दिन मनाउने गर्नुभएको छ। हाम्रोको शैक्षिक अभियानमा सहयोग गर्नुभएको छ

    । नेपालको विभिन्न स्थानमा निरन्तर सहयोग गरिरहनु भएको छ। पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ। यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ। यस जन्म दिनको अवसरमा जन्मोत्सव कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , सचीव दीपेन्द्र राम , पारमानन्द राम सदस्य अशोक राम , सदस्य सुरेन्द्र पासवान , सदस्य सन्जोग राम , बिनोद राम, दलित महिला सदस्य , दलित अगुवा तथा बालबालिकाको सहभागिता रहेकोे छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑