• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री द्वार देवी मा.बि अलौ बिरगंजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम

  • वीरगंज संजाल
  • १८ पुष २०८०, बुधबार २१:५३
  • १८२१

    बिरगंज स्थित अलौ वडा नं १७ मा रहेको श्री द्वार देवि माध्यमिक विधालय सञ्चालि कक्षा १२ का विधार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रमको आयोजना गरेका छन । विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ३३ जना विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शिक्षाको सफलताको लागि शुभकामना दिएका थिए ।

    स्वागत कार्यक्रम को अध्यक्षता गरेका सो बिधालय का प्रधानाध्यापक श्री दया कान्त झा ले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीहरु लाइ सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । त्यस्तै उनले आफू यस बिधालयमा आउदा शिक्षकको अभावमा कक्षा ११ र कक्षा १२ का कक्षाहरु नियमित रुपमा संचालन हुन नसके तर अहिले सबै कक्षाहरु नियमित रुपमा संचालन भइरहेको बताए । अहिके भौतिक संरचना को अभावले विद्यार्थीहरु लाई समस्या परेको उनले बताए । यश प्रती सम्बन्धि निकायले ध्यानदिन उनले अनुरोध समेत गरे ।

    कार्यक्रममा प्रमुख अतिथी रहेका बिरगंज महानगरपालिकाका सुचना अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्ण ले अहिले बिरगंज महानगरपालिका ले सामुदायिक बिधालयले कुनै पनि बहानामा शुल्क लिन नपाउने बताए । यदि कुनै सामुदायिक बिधायल ले त्यस्तो गरेको पाइएमा बिरगंज महानगरले कार्वाही गर्ने बताए । त्यस्तै यदि कोइ अभिभावक बिधालय लाई सहयोग गर्न इच्छुक हुनु हुन्छ भने सहयोग गरे हुन्छ । अहिले बिरगंजमा सामुदायिक बिधालयमा करिब १ लाख जति बिद्यार्थीहरु अध्यनरत रहेको बताए । अहिले बिधालयमा शिक्षकहरु को कमि रहेको तथा बिरगंज महानगरपालिकाले केही दिन पहिला स्वयंसेवक शिक्षक भर्ना गरे पनि महानगरपालिकाको आर्थिक अवस्था कमजोर रहेको को कारण स्वयंसेवक शिक्षकहरु लाई बिदाइ गर्नु परेको बताए । त्यस्तै कार्यक्रममा अतिथी रहेका वरिष्ठ नायब निरीक्षक केक बहादुर कार्की साइबार क्राइम,साइबर क्राइम हुन सक्ने अवस्था,तथा ऐन नियम तथा कारबाहिको बारेमा विद्यार्थीहरु लाई जागरुक गराएका थिए । अहिले सबभन्दा बढी साइबर क्राइम को सिकार बिधालय स्तर मा भएका बालबालिकाहरु हुने भएको ले फेसबुक म्यासिन्जरमा अपशब्द प्रयोग गर्ने,फोटो इडिट गरेर राख्ने तथा फोटो र नाम प्रयोग गरेर फेसबुक टिकटक चलाउने लगायतका कुराहरु मा ध्यान दिन आग्रह गरेका थिए ।

    आज भएको सो स्वागत कार्यक्रममा स्वागत कार्यक्रममा शिक्षकहरु बृज किशोर साह कानु , अशेस्वर साह , बिजय यादव , प्रदिप नेपाल, मुस्ताक राजा , राजिव पाण्डे , कन्चन सिहं , सरिता साह लगयात अभिभावक र बिद्यार्थीहरु को उपस्थिति रहेको थियो भने कार्यक्रम को संचालन शिक्षक राकेश तिवारी ले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑