• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा समाजवादी विद्यार्थी युनियनको दुई छुट्टा छुट्टै जिल्ला कार्यसमिति पुर्नगठन

  • वीरगंज संजाल
  • १५ पुष २०८०, आईतवार ०८:१९
  • ९७७

    वीरगन्ज । पर्सामा जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साको एकैदिन दुई छुट्टा छुटटै जिल्ला कार्य समिति पुर्नगठन गरिएको छ ।शनिबार वीरगन्जको दुई छुट्टा छुट्टै स्थानमा सम्पन्न युनियनमा आबद्ध विधार्थी र जसपाका नेताहरुको भेलाले दुई छुट्टा छुट्टै जिल्ला कार्यसमिति पुर्नगठन गरेको हो ।

    हरिन्द्र साहको अध्यक्षतामा गठित समाजवादी विद्यार्थी युनियन पर्साको जिल्ला कार्य समितिको उपाध्यक्षमा विवेकराज पटेल, दिपेन्द्र गुप्ता, अन्जना मल्लिक सचिवमा आयुष यादव, सहसचिवमा दिपक कुमार पटेल लगायत रहेका छन् ।
    विद्यार्थी युनियनको केन्द्रीय पदाधिकारी बैठकले गएको मंसिर २७ गते साहलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कार्य समिति विस्तार गर्न निर्देशन दिए अनुसार शनिबार जिल्लाभरका विद्यार्थीको भेलाले सर्वसम्मत जिल्ला कार्यसमिति विस्तार गरेको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाले बताए ।

    उक्त बैठकमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शसक्त बनाउन युवा विद्यार्थीको खाँचो रहेको भन्दै विधि विधानमा रहेर सबै हिँड्न जरुरी रहेको बताए ।मेयर सिंहले पुनर्गठित विद्यार्थी युनियनले सबैलाई समेट्ने गरि काम गरेर देखाउन आग्रह गरे । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य भिमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, पार्टीका वरिष्ठ नेता प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, नगर अध्यक्ष इश्वर यादव, संघीय परिषद सदस्य शिवजी सोनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।

    शनिबार नै सम्पन्न अर्को भेलाले एजाज बाबु रकीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति पुर्नगठन गठन भएको हो ।उक्त जिल्ला समितिको उपाध्यक्षमा सागिर अलि, विशाल महतो, सचिवमा, अविद हुसैन, सहसचिव सागर राउत कोषाध्यक्षमा लक्ष्मी शाह सदस्यहरु दिल्खुश देवान, सन्दिप चौरसिया, राजकुमार साह, सागर साह लगायत रहेका छन् ।

    अध्यक्ष रकीको अध्यक्षतामा भएको भेलामा जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, फिरोज मन्सुरी, प्रदेश सदस्य अर्द कमाल, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, वीरगन्ज १६ का निवर्तमान वडाध्यक्ष श्याम बाबु चौरसिया, वडाध्यक्ष पशुराम चौरसिया, केन्द्रिय कमिटी विद्यार्थीका उपअध्यक्ष आमोद यादव लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑