• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अयोध्यामा रामको मूर्ति बनाउन नेपालबाट पठाइएका डुङ्गालाई के गरियो ?

  • वीरगंज संजाल
  • १३ पुष २०८०, शुक्रबार १३:२६
  • २४६१

    वीरगन्ज । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नजिकै आइरहेको छ । प्राण प्रतिष्ठा नजिकिँदै गर्दा मन्दिरमा रामको मूर्ति बनाउन नेपालबाट पठाइएको डुङ्गाहरूबारे रुचि र चर्चा बढिरहेको छ ।

    राम मन्दिर बनाउने काम पूरा भए पनि फेब्रुअरीमा काली गण्डकी नदीको तिरबाट अयोध्यामा २ ओटा शिला पठाइएको थियो । यिनीहरूको तौल क्रमशः १४ टन र २७ टन थियो । कालीनदी तटबाट सङ्कलन गरिएका यी ढुङ्गा जनकपुरको जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।

    सुरुमा यी डुङ्गाबाट रामको मूर्ति बनाइने कुरा सुन्नमा आएको थियो । तर यी शिला मूर्ति बनाउन उचित नभएको खबर पनि आए । भारतीय सञ्चार माध्यमहरूमा छापिएका केही खबरका अनुसार यी पत्थरबाट मूर्ति बनाउने विषयमा राम मन्दिरसँग सम्बन्धित सन्तहरूले नै आपत्ति जनाएका थिए ।

    Shivam Cement
    खबरका अनुसार यी ढुङ्गा कालीगन्डकी नदीको भएको अनि त्यहाँको ढुङ्गा शालिग्राम बराबर भएकोले ती डुङ्गालाई मूर्ति बनाउन प्रयोग गर्न नसकिने केही सन्तको मान्यता थियो । ढुगाको ‘टेक्निकल’ परीक्षण पश्चात् मूर्तिकारहरूले यस्तो डुङ्गबाट मूर्ति बनाउन सम्भव नभएको बताएपछि अरू ढुङ्गाले मूर्ति बनाइएको बताइएको छ ।

    Nabil bank
    १४ टनको डुङ्गालाई शालिग्राम मानेर २७ टनको डुङ्गामा मूर्ति कोर्न खोजिएको थियो । तर यो ढुङ्गा पनि मूर्ति बनाउन उपर्युक्त नपाइएपछि दुबैलाई राम मन्दिरको निर्माण स्थल नजिक राखियो । राम मन्दिरको गर्भ गृहमा राख्न भारतको अलग अलग स्थानबाट ल्याइएको डुङ्गाहरूबाट तीन ओटा मूर्ति बनाइएको भारतीय सञ्चार माध्यमले भनेका छन् । यीमध्ये सबैभन्दा राम्रो मूर्तिलाई छानेर गर्भ गृहमा राखिने छ । शिलाबाट मूर्ति नबनाइएको भए पनि शालिग्रामको रूपमा पूजा गर्नु पर्ने भन्दै नेपालका केही प्रतिनिधिहरूले जोड दिइरहेका छन् ।

    कहिले छ प्राण प्रतिष्ठा ?
    अयोध्यामा निर्धाणधिन राम मन्दिरमा जनवरी २२ ( ८ माघ ) मा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । ट्रस्टले यसको तयारीका लागि पाहुनाहरूलाई निम्तो पठाउन पनि सुरु गरेको छ । मन्दिरको गर्भगृह निर्माणको काम चौबिसै घण्टा भइरहेको छ । समयमै काम सम्पन्न गर्ने प्रयास भइरहेको छ ।

    यस कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित देश विदेशबाट विशेष अतिथि अयोध्या आउनेछन् । नयाँ मन्दिरको लागि पुजारीहरू छान्ने काम पनि भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑