वीरगन्ज । अनिल सहनी निषाद । आज शालोम माध्यमिक विद्यालयका कक्षा ७,८,९ र १० मा अध्यनरत छात्रछात्राद्वारा खाजा खाने पैसा जम्मा गरि मानव सेवा
आश्रममा सामाजिक शिक्षक अनिल सहनीको पहलमा फलफूल वितरण गरिएको विद्यालय निर्देशक निश्चल प्रजापतिले जानकारी गराए।
बुंदबुंदवाट तलाउ बन्न सक्छ भन्ने सिखको साथमा “मानव सेवा नै सब भन्दा ठूलो धर्म हो” भन्नी ज्ञान पनि मानव सेवा आश्रमका सेवक प्रमुखले आफ्ना मन्तब्य व्यक्त गरि विद्यार्थीहरूलाई प्रेरित गरेका थिए।