• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा सदस्यहरुकाे सेवासुविधा उपलब्ध गराउन ध्यानाकर्षण

  • वीरगंज संजाल
  • १२ पुष २०८०, बिहीबार १२:५७
  • १५०५

    वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका वडा सदस्यहरुले बुधबार गाउँपालिका अध्यक्षलाई ८ बुंदे ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिका अन्तर्गतका २० जना वडा सदस्यहरुले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीलाई ८ बुंदे ज्ञापन पत्र तथा ध्यानआकर्षपत्र बुझाएका हुन् । जेष्ठ सदस्य राजदेव यादवकाे संयोजकत्वमा रहेको वडा सदस्यहरुकाे टोलीले गाउँपालिकाको कार्यालय मै पुगी ८ बुंदे लिखित ज्ञापन पत्र बुझाएका हुन् ।

    सम्मपुर्ण निर्वाचित वडा सदस्यहरुको सेवासुविधा अबिलम्ब उपलब्ध गराउनु पर्ने, निमार्ण कार्यमा गरेको अनुगमन भाता उपलब्ध गराउनु पर्ने, ईन्धनको ब्यवस्थापन गर्नु पर्ने, प्रति बर्ष १५ हजार पोषाक भाता दिनु पर्ने, चाडपर्व खर्चको ब्यवस्थापन गर्नु पर्ने वडा सदस्यहरुकाे माग रहेकाे छ । यसैगरी विकास निमार्णको काम गर्न वडा सदस्यहरुलाई बजेट उपलब्ध गराउनु पर्ने, गाउँपालिकाको परिषदको बैठक भाता उपलब्ध गराउनु पर्ने र गाउँपालिकाको कुनै पनि बैठकमा निर्वाचित प्रतिनिधी बाहेक अरु अन्य ब्यक्तिलाई प्रबेश गर्न नदिने तथा बैठकम बस्न नपाईने जस्ता मांगसहित ध्यानाकर्षण पत्र बुझाइएकाे कार्यपालिका सदस्य रामावति देवीले बताइन ।

    ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चाैधरीले नियम कानुन अनुसार वडा सदस्यहरुले पाउनु पर्ने सम्पूर्ण सुबिधा उपलब्ध गराइने वताए ।
    अधिकार क्षेत्रमा रहेको सम्मपुर्ण अधिकार तथा सेवासुबिधा कटौती नहुने समेत पालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चौधरीले वताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑