• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा उल्लासमय माहौलका साथ भोजपुरी कवि गोष्ठी सम्पन्न

  • वीरगंज संजाल
  • ८ पुष २०८०, आईतवार १९:३६
  • १४०५

    वीरगञ्ज । वीरगञ्जमा आयोजना भएको एक दिने कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भोजपुरिया उडान संस्थाले आयोजना गरेको एक दिने कवि गोष्ठीमा उपस्थित कवि वक्ताहरूले कविता, गीत, गजल, मुक्तक लगायत वाचन गरेर सभाको शोभा बढाउनु भएको संस्थाका सचिव कृष्ण पासवानले जानकारी गराए । वीरगञ्जको कलवार कल्याण समितिमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद पाण्डे सहित विशिष्ट अतिथिहरूले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

    विभिन्न ठाउँबाट जमघट भएका कविहरूको कविता गीत गजलले त माहौल बनाएकै थियो तर आयोजक संस्थाको लगनशीलता र मिहिनेतका कारण गरिएको प्रयास सराहनीय रहेको भाषाकर्मी अशोक कुश्वाहाले बताए । कुश्वाहाले भने, ‘आफ्नै मातृभाषाको आनन्द लिइरहँदा आफ्नै माटोको सुगन्ध छर्कन चियासँग मकैको लावा र खाजामा मालपुवा र चटनीको स्वादले माहौल नै भोजपुरीमै बनाएको आभास भयो ।’ भोजपुरी भाषाको उत्थान, प्रवर्द्धन तथा संरक्षणका लागि प्रयासरत रहेको हाम्रो संस्था भोजपुरिया उडानले बेलाबखत यस्ता कार्यक्रम आयोजना गरेर सम्पूर्ण कवि वर्गलाई एकीकृत गर्दै आफ्नो भाषालाई अगाडि बढाउन सबैसँग हातेमालो गर्ने अध्यक्ष आमोद प्रसाद गुप्ताले जिकिर गरे ।

    कार्यक्रममा विशिष्ट अतिथि बाराका रामप्रसाद साह, सिम्रौनगढका बतहु यादव, प्राज्ञ दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका ध्रुव सिंह ठकुरी, अतिथि अनिता साह, अजमत अलि, ऋतु राज, अशोक कुश्वाहा, विनय गुप्ता, राधेश्याम गुप्ता, संस्थाका ललन शहनी, कृष्ण पासवान, छोटु राजा, जय यादव लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑