• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा आयोजना भएको एक दिने कविता वाचन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ८ पुष २०८०, आईतवार १४:५४
  • २४४९

    वीरगन्ज । वीरगन्जमा आयोजना भएको एक दिने कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भोजपुरिया उडान संस्थाले आयोजना गरेको एक दिने कवि गोष्ठीमा उपस्थित कवि वक्ताहरूले कविता, गीत, गजल, मुक्तक लगायत वाचन गरेर सभाको शोभा बढाउनु भएको संस्थाका सचिव कृष्ण पासवानले जानकारी गराए । वीरगन्जको कलवार कल्याण समितिमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद पाण्डे सहित विशिष्ट अतिथिहरुले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

    विभिन्न ठाउँबाट जमघट भएका कविहरुको कविता गीत गजलले त माहोल बनाएकै थियो तर आयोजक संस्थाको लगनशीलता र मिहिनेतका कारण गरिएको प्रयास सराहनीय रहेको भाषाकर्मी अशोक कुश्वाहाले बताए । कुश्वाहाले भने ` आफ्नै मातृभाषाको आनन्द लिरहदा आफ्नै माटोको सुगन्ध छर्कन चिया संग मकैको लावा र खाजामा मालपुवा र चट्नीको स्वादले माहोलनै भोजपुरीमै बनाएको आभाष भो ।´

    भोजपुरी भाषाको उत्थान, प्रबर्द्धन तथा संरक्षणका लागि प्रयासरत रहेको हाम्रो संस्था भोजपुरिया उडानले बेलाबखत यस्ता कार्यक्रम आयोजना गरेर सम्पूर्ण कवि वर्गलाई एकीकृत गर्दै आफ्नो भाषालाई अगाडि बढाउन सबैसँग हातेमालो गर्ने अध्यक्ष आमोद प्रसाद गुप्ताले जिकिर गरे । कार्यक्रममा विशिष्ट अतिथि बाराका रामप्रसाद साह, सिम्रौनगढका बतहु यादव, प्राज्ञ दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका धुर्व सिंह ठकुरी, अतिथि अनिता साह, अजमत अलि, रितु राज, अशोक कुश्वाहा, विनय गुप्ता, राधेश्याम गुप्ता, संस्थाका ललन सहनी, कृष्ण पासवान, छोटु राजा, जय यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाकि अस्मिता पटेलले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑