• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा ग्यास सिलिंडर र चूलो वितरण

  • वीरगंज संजाल
  • ८ पुष २०८०, आईतवार १४:४९
  • १८१७

    पर्सा। राजन कुमार बानिया। पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया मा आज धुवा मुक्त वडा बनाउने योजना अन्तर्गत रहेको ३६ लाख ९० हजारको बजेट बाट एक कार्यक्रमको बिच ग्यास सिलिंडर, चूलो, पाईप , रेगुलेटर,लाइटर पेच,सहित एक एक थान वितरण भयको छ। वडा नम्बर ५ कोवडा कार्यालयले आयोजना गरेको ग्यास सिलिंडर वितरण कार्यक्रम वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा वितरण भयको हो ।

    भने कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , विशिष्ठ अतिति पोखरिया नगरपालिकाको पूर्व मेयर दीपनारायण प्रसाद रौनियार , ने का पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , ने का पा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति राजेश्वर प्रसाद रौनियार, गोबर्धन यादव ,माया साह कानू, किसान चौहान , चांसी तुरहा,वडा सदस्यहरु लगाएतकाहरुको उपस्थिति रहेको थियो, वडा नम्बर ५ सतवरियामा करीब ५०५ घर धुरी रहेको छ । ५०५ घर धुरीमा वितरण भईरहेको ग्यास सिलिंडर र चुलो १ घर १ ग्यास सिलिंडर र चुलो बढ़ियको वडा सचिव हजारी यादवले बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले पर्सा ७ पोखरिया पोखरिया नगरपालिकको वडा नम्बर ५ सतवरियामा वितरण भईरहेको ग्यास सिलिंडर र चुलो प्रत्येक घरमा एक घर नछुटाईहर घरमा ग्यास सिलिंडर र चुलो दिन बताए ।

    कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाको पूर्व नगर प्रमुख दीपनारायण प्रसाद रौनियारले ग्यास सिलिंडर र त्यसको प्रयोग गर्ने तरीका सबै लाई थाहा नभयको र यस को प्रयोग गरिने तरीका सम्बन्धी वडा बासीलाई तालीम दिनु पर्ने आवश्यक रहेको बताए । ग्यास सिलिंडर, चूलो, वितरण कार्यक्रम आज बिहान देखी सुरु भयको छ। पहिलो प्राथमिकतामा दलित, मुस्लिम ,जनजाति, आदिवासी ,पिछड़ावर्गको सुरु भयको छ। भने भोली कानु ,रौनियार, मुखिया,बिन, मलाह, छेत्री , बाहुन, चौहानलाई वितरण गरिने वडा अध्यक्ष महेन्द्र महतो चाईले बताए हुन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑