• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डा.जफर इमामलाई खोज्दै बगालादेशी महिला वीरगञ्जमा

  • वीरगंज संजाल
  • ८ पुष २०८०, आईतवार ११:४२
  • १५१७

    वीरगञ्ज । बंगालादेशमा चिकित्साशास्त्र अध्यन गर्नेमा बिहेबारि ६ बर्ष बर्षसम्म सगै जिवन बिताएकी एक बग्लादेशी महिला आफनो श्रीमान खोज्दै अहिले वीरगञ्जमा पुगेकी छिन । बारा उपमहानगरपालिका कलैया वडा नम्बर २० हाल वीरगञ्ज महानगर पालिका छ्पकैयामा बस्दै आएका तथा नारायणी अस्पतालको बिमा फाटमा कार्यरथ डा.जफर इमाम ति महिलाको श्रीमान रहेको बुझिएको छ । हाल आरोपीत बन्नेका डाक्टर प्रहरी लगाएत कसैको सम्पर्कमा छैन । हामीलाई प्राप्त जानकारी अनुसार डा. ईमाम बग्लादेशमा अध्यणको क्रममा सोही देशकी एक युवतीसंग १ बर्षसम्म प्रेमसम्बन्धमा बसि सन २०१८ मा बग्लादेशका धार्मीक स्थल काजी कार्यालय बिहे गरीसगै ६ बर्षसम्मसगै बस्दै आएका थिए ।

    काजी कार्यलयका प्रमुख समेत रहेका फतेमा तुजेहरा सग जाफर इमामले मुस्लिम धर्म अनुसार बिवाह उनको बिहे गराएका थिए । जुन सबै कागजात प्रहरीसंग रहेको छ । डा. ईमाम ईनम मेडिकक कलेज एण्ड होस्पीटलमा अध्यणरथ हुदा ती युवतीले अज्जाज निजानु रहमान कृषी कलेजमा ब्याचलेरमा अध्यणरथ रहका थिईन । दुबैजनासंग सार्वजनिक बसमा सन २०१७ मा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा डा. ईमामले आफनो मोवाईल बन्द भएको भन्दै ति युवतीको मोवाईल प्रयोग गरि अर्का साथीसंग कुरा गरेका थिए । त्यसपछि डा. ईमाम तथा ती युवतीसंग सम्बनध जोडिएको स्रोतले बताएका छन । स्रोतका अनुसार डा. ईमाम चिकित्साशात्र पास गरेपनि सोही कलेजमा अध्यपान गराउदै ति युवतीसंग बस्दै आएका बताएका थिए ।

    बिहेवारी गरिसंगै बस्दै आएका ति युवतीसंग डा. ईमामका अन्य परिवारसंग दैनिक कुरा हुदै आएको र चाडै नेपाल आउने प्लान गर्दा लकडाउनको शिकारमा दुवै जना परे । आर्थीक मन्दिको चपेटामा फसेका दुवैजनाको परिवार चाडै घर फकर्ने गरि लकडाउन पछि डा. ईमाम परिवारसंग भेटन नेपालमा आएका थिए । दैनिक ती युवतीसंग सम्र्पकमा रही वीरगञ्जमा काम गरिदै आएका डा. ईमाम अर्का केटीसंग नेपलामा पुन बिवाह गरेका थिए । यता डा. ईममाले घरमा पुगेपछि अर्का केटीसंग बिहे गरेको घटना बग्लादेशी युवतीलाई डाक्टर ईममाका साथीबाट थाहा पाउदा ति युवतीले डाक्टरसंग सम्पर्क गरि २०२३ अप्रिलमा वीरगञ्ज पुगेका थिईन । वीरगञ्जमा पुगेकी ती युवतीलाई डाक्टर ईमामले आफनो घर नलगी बसर्पाकको होटल बेलकममा एक हप्तासम्म राखी फिर्ता पठाएको स्रोतले बताएका छन ।

    स्रोतका अनुुसार नेपालमा दोस्रो पटक आएकी ती युवती अहिले ठुलै लगेजका साथ वीरगञ्ज पुगेका छिन । ३ दिन अघि नेपाल आएकी ती युवती हिजोमात्र जिल्ला प्रहरी कार्यलयमा पुगेपछि घटना बाहिरीएको हो । हाल ती युवतीले घटना विवरणसहित रितपुर्वक निबेदन पर्सा प्रहरीलाई दिएपछि प्रहरीले डा. ईमामलाई खोजी रहेका छन । तर हाल ति डाक्टर फरार रहेको बुझिएको छ । डाक्टर ईमामसंग हाल दुई सन्तान रहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑