• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसियाको चर्चित ज्योतिषमध्ये जनकपुरका विवेक पनि एसिया रैँकिँगको ७ नम्बरमा पर्न सफल

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १०:३६
  • २४०१

    जनकपुरधाम । ज्योतिष् र वास्तु क्षेत्रमा जनकपुरमा चर्चित नाम रहेको ज्योतिष विवेक एसिया रैँकिँगमा समावेश हुन सफल भएका छन् ।

    केही दिन अगाडी छिमेकी मुलुक भारतको ओडिसामा भएको एसियाली देशहरुको ज्योतिष सम्मेलनको क्रममा सबभन्दा कम उमेरको ज्योतिषमा जनकपुरका विवेकलाई समावेश गरिएको हो ।

    आयोजना गरिएको ज्योतिष सम्मेलनमा वौद्धिक ज्ञान, शास्त्र, ज्योतिष शास्त्र र वास्तु शास्त्रवारे प्रवचन दिएपछि उनलाई योग्यताको आधारमा एसिया रैँकिँगमा समावेश गरिएको हो । उनलाई एसियाको सातौ नम्बरमा समावेश गरिएको हो ।

    जनकपुरका विवेक पाण्डेले वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्र पद्धती तथा मुहुर्त चिन्तामणीको विषयका शिर्षकमा वक्तत्व प्रस्तुत गरेका थिए ।

    सम्मेलनको अन्तमा सबै बिद्वानलाई उनको प्रस्तुती अनुसार विभिन्न पदवी र सम्मान ले सम्मानित गर्दै एसिया रैनकिङ प्रदान गरियो जसमा ज्योतिष बिबेकलाइ ज्योतिष बिभुसन र सर्वश्रेष्ठ वक्ताको पदवीले सम्मनित र बिभुषित गरियो ।

    ज्योतिष ई बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।

    कार्यक्रममा नेपाल, भारत, श्रीलंका, म्यानमार, बंगलादेश, भुटानलगायत विभिन्न मुलुकका विद्वानहरुको सहभागि भएका थिए।

    एसिया रैँकिँगमा समाबेस गरिएको ज्योतिषहरुको नाम यस प्रकार रहेका छ्न।

    Bejan Daruwalla
    .Swami Ramananda Guruji Manopravesh
    .Sri Suryavamsham Srinivas Sharma Astrologer
    .Radha Bhardwaj
    .Jyotish Bibek pandey.
    .Devenahalli Sai Upasak Guruji
    .Sri Maha Venkatalakshmi
    .Dhyana Yoga Siddeswara Sarma
    .Siddi Varaha Venkataram Sastry
    .Narayana Lakshmi Bhatt
    .R.Chintamani Namboodiri
    .Vipulb Benarjee
    .sunita menon
    .Archana utsab
    .Meghna saxsena
    .Moti Agrawal
    .Ajay Bhambhi
    .Deepak kapoor
    .Raghab chadha
    .Anil awasthee
    .Atul sinha
    .Bibatwass Rao
    .Abhijeet Banarjee
    Akshat Sriwastawa
    .Amanpreet set
    .Aniruddh pandey
    .Anubhav raj
    .Arjun kapoor
    .Sunita jee
    .Rajat Naiyr
    .P .sahu
    .Ajit kumar
    .Madan mohan
    .Mohan natan
    .Sharad sriniwasan
    .Raj aacharya
    .Eswar setan
    .Soni sastree
    .Rajesh rao
    .Nitin setha
    .Devenahalli Sai Upasak Guruji
    .Radha Bharadwaj
    .Dhyana Yoga Siddeswara Sarma
    .R.Chintamani Namboodiri
    .Depale Isar
    .sunita menon
    Archana utsab
    .Meghna saxsena
    Moti Agrawal
    Ajay Bhambhi
    Deepak kapoor
    Raghab chadha
    Anil awasthee
    Umesh Chandra Pant
    Ajai Bhambi
    Astro Arun Pandit
    Sohini Shastri
    Anupam V Kapil
    Sundeep Kochar
    Prem Kumar Sharma
    Devenahalli Sai Upasak Guruji
    Swetta Jumani
    Ashok S Sharma
    Deepak Kapoor
    Acharya Indu Prakash
    Bansilal Jumaani
    Sunita Menon
    Devenahalli Sai Upasak Guruji
    Sri Maha upadya
    .Dhyana Yoga Siddeswara Sarma
    .Siddi Varaha Venkataram Sastry
    .Narayana Lakshmi Bhatt
    .R.Chintamani Namboodiri
    .Vipulb Benarjee
    .sunita
    Sundeep Kochar
    Astrologer Sunny Sharma
    Rajat Nayar
    Sunita Menon
    K N Rao
    Pt. Ajai Bhambi
    Sanjay B Jumaani
    G D Vashist
    Dr. Hemant Barua
    Sohini Shastri

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑