• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भुमाफियाको गुण्डा शैलीलाई संरक्षण गर्दै रौतहट प्रहरी -पीडितको आरोप

  • वीरगंज संजाल
  • ५ पुष २०८०, बिहीबार १०:११
  • १२०१

    वीरगंज । रौतहट जिल्लाको चन्द्रनिगाहपुर बजार क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका सर्व साधारण माथी स्थानिय भुमाफियाहरु गिद्धे दृष्टि लगाउन थालेका छन् । चन्द्रपुर नगरपालिका बडा नम्बर ४ मा बिगत २० वर्ष देखि घर बनाई बसोबास गर्दे आएका एक मधेशी मुलका नेपाली लाई केहि स्थानिय भुमाफियाहरुले दुख दिन थालेपछि भुमाफियाको कर्तुत बाहिरीएको हो ।

    चन्द्रपुर नगरपालिकाको देउराली चोकमा २४ धुर जग्गा खरिद गरी विगत २० वर्ष देखि घर बनाई पाउरोटिको व्यवसाय गर्दे आएका शेख मनिरको जग्गा लाई बलपूर्वक भुमाफियाहरुले कब्जा गर्न खोजेको पिडितले आरोप लगाएका छन् ।
    भुमाफियाहरुले अन्यत्रको जग्गाको कागजात ल्याई आफ्नै जग्गामा दाबी गर्दै आए पछि पिडित पक्षले आज रिपोर्टस कल्ब गौरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनुको साथै न्यायको लागी हार गुहार गरेका हुन ।

    भुमाफिया बाट पिडित शेख मनिरका अनुसार स्थानिय नरबहादुर बोग्टी भन्ने राजन र महोतरी जिल्ला घर भएका भुमाफिया कासीम अंसारीले अन्य जग्गावाला संग अन्य नै जगगाको कागजात खरिद गरी आफु मधेशी भएकै कारण मेरो जग्गा सजिलै कब्जा गर्न सक्ने मन्सायले गुन्डा प्रयोग गरी घर तोडफोड गरेको आरोप लगाएका छन् ।

    सम्प्रदायिक सोचले अभिप्ररित भई भुमाफिया भनिएका नरबहादुर र कासीमले मेरो जग्गा कब्जा गर्न पावर र पहुँचको अधारमा अदालत लाई समेत अध्यारोमा पारी आफ्नो पक्षमा फैसला गराउन सक्ने अभिप्रायले जिल्ला अदालतमा मुद्धा दिएको तर अदालतले सो मुद्धाको फैसल भुमाफियाको विपक्षमा आए पछि पुन पुनरावेदनमा रिट दायर गरेको र पुनरावेदनबाट समेत भुमाफियाहरु मुदा हारे पछि गन्डा शैलीमा उत्रेको पिडित शेख मनिरको आरोप रहेको छ ।

    त्यस्तै पिडित मनिरले मंसिर २६ गतकोे पुनरावेदन अदालतको निशेधाज्ञा विपरीत २९ गते ईलाका प्रहरी कार्यालयका प्रहरीको उपस्थिती मा भुमाफियाहरुले आफ्नो घरमा गुण्डाहरु प््रयोग गरी तोडफोड र लुटपाट गरेको बताएका छन् ।
    पुनरावेदन अदालतमा मुद्धा चली रहँदा भुमापmियाहरु निजि अमिन लगी आफ्नो जग्गा नापजाँच गर्न खोज्दा परिवारको सदस्यहरु आपत्ती जनाउदा ईलाका प्रहरी कार्यालयका प्रहरीले भुमाफियाहरुको ईसारामा आफ्नो श्रीमती, छोरी र अन्य परिवारका सदस्यहरुलाई थुनेको तथा आफु व्यापारबाट फर्केर आउँदा घटना थाहा पाई भेटन जाँदा उनिहरुलाई थुनामुक्त गरी आफुलाई नै थुनेर अभद्र व्यहवारको मुद्धा चलाई १९ दिन थुनामा राखेको तथा पुस ३ गते अदालतको निशेधाज्ञाको आधारमा छोडेको पिडितले आरोप लगाएका छन् ।

    भुमाफियाले आँखा गाडेको आफ्नो जग्गाको मुद्धामा तल्लो दुई तहको अदालतले आफ्नो पक्षमा फैसला गरेको र सर्वोच्च अदालतमा समेत मुद्धा प्रक्रियामा रहेको तर रौतहट प्रहरी न्यायीक अड्डाको आदेश समेत बेवास्ता गरी भुमाफियाको ईसारामा संचालन रहेको पिडित मनिरको आरोप रहेको छ ।

    त्यस्तै पिडित भनिएका मनिर का आफन्त जुलफेकार का अनुसार आफुहरु घटनाको सम्बन्धमा पटक पटक प्रमुख जिल्ला अधिकारी कहाँ जाँदा प्रमुख जिल्ला अधिकारीले रौतहट प्रहरीका प्रमुखलाई उचित आदेश दिए पनि सो अनुसारको सहयोग नभएको गुणासो गरेका छन् । जुलफेकारका अनुसार ईलाका प्रहरी कार्यालय चपुरका निमित्त प्रमुख अदालतको आदेश कार्यानवयन गराउनुको सट्टा भुमाफियालाई नै सहयोग गर्ने गरेका छन् । आफुहरु साह्रै अन्यायमा परेकोले न्यायको पक्षमा अवाज उठाई न्यायका लागी पहल र सहयोग गरी दिन पिडितले पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑