• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पकहामैनपुर गापा भयो पूर्ण खोप घोषणा

  • वीरगंज संजाल
  • ३ पुष २०८०, मंगलवार ०७:३२
  • २१४१

    वीरगंज पर्साको पकहामैनपुर गापा वडासहित पूर्ण खोप घोषणा भएको छ । पछिल्लो ९ वर्षपछि यो पालिका पूर्ण खोप घोषण भएको हो ।पर्साको १४ पालिका मध्ये अब पर्सामा धोबिनी,कालिकामाई र विन्दवासिनी गापा मात्र पूर्ण खोप घोषणा हुन बाँकी छन् । पकहामैनपुरमा आयोजित एक समारोहका वीच जिल्ला समन्वय समिति पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति पर्साका संयोजक निरन्जनप्रसाद साह सोनारले पालिकालाई पूर्ण खोप घोषणा गरे । यसअघि पालिकाले वडालाई पूर्ण खोष घोषणा गरेको थियो । त्यसपछि जिल्लाको खोप समन्वय समितिले पालिकाको खोप समन्वय समितिलाई पूर्ण घोषणाको प्रमाण पत्र हस्तनान्तरण गर्दै घोषणा गरिएको हो।

    पकहामैनपुरका गापा अध्यक्ष एवं पालिका खोप समन्वय समितिका संयोजक सुरेश प्रसादको अध्यक्षतामा एवं पत्रकार निलिमा पौडेलको सहजीकराणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पर्साका सभापति सर्राफ,सोही समितिका उपसभापति पूरनप्रसाद कुर्मी,स्वास्थ्य कार्यालय पर्साका प्रमुख एवं जिल्ला खोप समनवय समितिका सदस्य सचिव,डा. मुक्तिनारायण साह, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत एवं खोप फोकल पर्सन जयमोद ठाकुर,पकहामैनपुर गापाकी उपाध्यक्ष सर्फुन नेशा,पकहामैनपुर १ का वडा अध्यक्ष विनोद मेहता,२ का वडा अध्यक्ष मुकुट चौहान,३ का वडा अध्यक्ष सन्जय चौहान,४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव,५ का वडा अध्यक्ष बलिलरामप्रसाद चौरसिया,कार्यपालिका सदस्यद्वय लालपरी देवी र सुगान्धी देवीलगायतको सहभागिता थियो ।

    कार्यक्रममा स्वास्थ्य शाखा संयोजक मो.सदाम हुसैन र सहसंयोजक शत्रुधन गिरीको सक्रियतामा पछिल्लो ५ महिनाको तयारीको फलस्वरुप पालिकालाई पूर्ण खोप घोषणा गरिएकोमा वक्ताहरुले शुभकामना तथा बधाई दिएका थिए । उक्त पालिकामा कुल जनसख्या २३ हजार ४ सय ५३ रहेकोमा ०–१ वर्ष सम्मको लक्षित जनसख्या ५६१ र १२–२३ महिना सम्मको बालबालिकाको लक्षित जनसख्या ५५६ सरकारले निर्धारण गरेकोमा घरधुरी सर्वेक्षण गर्दा १५ महिना सम्मको बालबालिकाको सख्या नै ५५६ रहेको पत्ता लागेको थियो ।
    यसैवीच,१६ देखि ५९ महिना सम्मको बालबालिकाको सख्या १४३१ भेटिएको मध्ये ७३ जना खोप छुट भएको बालिबालिकाको मंसिर २२ गते भित्र पूर्ण खोप गराई जिल्ला पूर्ण खोप समन्वय समिति पर्सासंग अनुमति मागिएको थियो । त्यसपछि यही मंसिर २४ गते उक्त पालिकाको जिल्ला खोप समन्वय समितिबाट छडके घरधुरी अनुगमन गर्दा छनौट भएका दलित,पिच्छिडिएको र मुस्लिम वस्ती मध्येका ८१ घर सर्वेक्षण गर्दा कुनै पनि बालबालिका खोपबाट बञ्चित नभएको भेटिएपछि जिल्ला खोप समन्वय समितिले मंसिर २६ गते पालिकालाई पूर्ण खोप घोषणाको लागि अनुमति दिइएको थियो ।

    सोही बमोजिम पालिकालाई आज पूर्ण खोप घोषणा गरिएको हो । आजको कार्यक्रमको मुख्य आकर्षण पालिकाका सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई गापाद्वारा मोबाइल,छाता र टर्च लाइट वितरण गरिएको थियो । साथै,सबै वडाका खोप कार्यकर्ता र सहयोगीलाई गापाद्वारा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । उक्त गापा जिल्ला स्वास्थ्य कार्यालयको गत आवको स्वास्थ्य सूचकांङमा अन्तिम अवस्थामा रहेतापनि उक्त पालिकामा स्वास्थ्यका संयोजक मो.सदाम हुसैन एवं सहसंयोजक शत्रुधन गिरीको प्रयासले त्यहाँको सूचकांङमा सुधार आएको मधेश प्रदेश मातहतको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत लालबाबू यादवले जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑