• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा–बारामा इट्टाको अभाव सृजना गर्ने चलखेल, सुपर इट्टाका कामदारमाथि कुटपिट

  • वीरगंज संजाल
  • ३ पुष २०८०, मंगलवार ०७:३०
  • १७५७

    वीरगंज चाडैं ईटा उद्योग बाल्ने काम गरेको भन्दै विपक्षीहरुले चिम्नीका कामदारमाथि कुटपिट गरेका छन् । पर्सा,पर्सागढी नगरपालिका–७ चैनपुरस्थित सुपर इट्टा उद्योगका कामदारलाई स्थानीय इटा उद्योगहरुका सञ्चालकहरुले मानिस लगाएर कुटपिट गराएका हुन् । मंसिर २६ गते मध्यरातमा चिम्नीका ७ जना कामदारमाथि स्थानीय प्रतिस्पर्धी इट्टा उद्योगका सञ्चालकहरुले कुटपिट गराएको प्रहरीमा उजुरी परेको छ । चाडै इट्टा पोल्यो भने आफुहरु पछि पर्ने ईश्र्याको कारण उनीहरुले भारत घर भएका कामदारमाथि कुटपिट गरी लखेटेको थिए । चिम्नीको आगो निभाउन समेत उनीहरुले प्रयास रहेको सुपर इट्टा उद्योगका सञ्चालक सरोजकुमार यादवको गुनासो छ । यादि आगो निभेको भए लाखौंको इटा क्षति हुने अवस्थामा पुग्थ्यो । यसैवीच चिम्नीका कामदारमाथि कुटपिट गर्ने माथि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत परेको छ । सुपर इट्टाका सञ्चालक सरोजकुमार यादवले शान्ति सुरक्षा र आवश्यक कारवाहीको माग गर्दै पर्साको सोना इट्टा उद्योग पचरुखीका सञ्चालक वीरगंज–२२ मनियारी बस्ने ओमप्रकाश यादव, शिवम इट्टा उद्योग फुलवरियाका सञ्चालक जितेन्द्र मिश्र, प्रीति इट्टा उद्योग डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर,अनमोल इट्टा उद्योग डोकैलाका सञ्चालक वृजमोहन साह रौनियार र एभिएस इट्टा चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाई उजुरी दिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्याालय पर्साले वडा प्रहरी कार्यालय श्रीपुरलाई आवश्यक समस्या समाधान गर्न पत्र काटेको छ ।

    सुपर इटाका सञ्चालक यादवले आफुले लाखौं रुपिया खर्च गरी वर्षातको मौसमभन्दा अगावै इट्टा उत्पादन गर्न खोज्दा केही महिनादेखि अवरोध सृजना हुदै आएको र हाल आएर आफनो कामदारमाथि अचानक आक्रमण हुनु निन्दनीय कार्य भएको बताए । ‘चिम्नी बालेकोमा विरोध थियो भने दिनमा छलफल गरी समस्या समाधान गर्न सकिन्थ्यो,’ उनले भने,‘ तर केही इट्टा उद्योगका सञ्चालकहरुको इट्टा विक्री नभएकोले रिस साधेका हुन्,आफुलाई घाटामा पु¥याउन यो सबै षडयन्त्र भइरहेको छ ।’ कुटपिट गरेर चिम्नीका कामदारलाई भारततर्फ लेखेटिएको समेत उजुरीमा उल्लेख छ । साथै,काम गर्न आयो भने ज्यान मारेर फालिदिने समेत ती सञ्चालकका बाउन्सहरुले धम्क्याएका थिए ।
    उक्त संघातिक आक्रमणको उदेश्य भनेको कम समयमा कम इट्टा उत्पादन गर्ने,बजार अभवा सृजना गरी बढि मूल्यमा इट्टा बिक्री गर्न उदेश्यले इटा पोल्न नदिएको आरोप लगाइएको थियो । ‘पोहोर ढिलो चिम्नी बाल्दा पानी परेर पर्सा–बाराका सयौं इट्टा उद्योगको करौडौको इट्टा गलेर क्षति भएको थियो,जसले गर्दा संघमा माघ २५ गतेपछि नै चिम्नी बाल्ने निर्णय भए तापनि इट्टा उत्पादनको जोखिमलाई मध्यनजर गर्दै चिम्नी बालेको थिए,’ यादवले दुख व्यक्त गर्दै भने,‘ तर यस्तो कामदारमाथि भएको आक्रमणले संघले गुन्डागर्दी गरेको पुष्टि भएको छ ।’

    यसअघि बारा–पर्सा औद्योगिक कोरिडोरमा कहिले चिम्नी बाल्ने वा निभाउने कतिमा इटा बेच्ने बारे कुनै आधिकारिक निर्णय हुदैन्थ्यो । जसलाई जहिले चिम्नी बाल्न छुट थियो । तर यसपाली इट्टाको खपत कम भएर इट्टा उद्योगमा लाखौं इट्टा स्टर गरी बसेका साहुलाई बढि ईश्र्या भएको आरोप लगाए । पर्सामा ३० र बारामा ९० गरी कुल १२५ इटा उद्योग यस कोरिडोरमा सञ्चालित रहेको बारा–पर्सा इट्टा व्यवसायी संघले जनाएको छ । यस विषयमा संघका अध्यक्ष ओमप्रकाश यादवसंग बुझ्दा चैनपुरको घटना बारेमा आफु पनि जानकार रहेको चर्चा गर्दै उनले चिम्नीका कामदारमाथि कुटपिट नभएको दावी गरे । संघको निर्णय नमान्दा सुपर इट्टाका सञ्चालक यादवलाई आफुहरुले पटकपटक चिम्नी नबाल्न संचेत गराएको पनि स्वीकार गरे । उनले प्रशासनमा आएको उजुरी अनुसार छलफलमा सहभागी भएर समस्यामा समाधानको लागि आफुहरु पहल गर्ने आश्वासन दिए । संघमा बस्ने सदस्यले सबै नियम पालना गनृू पर्ने आवश्यक रहेको समेत औल्याए । चिम्नीका कामदारलाई कुटिपिट गरी भगाइएको सन्दर्भमा सबै मिस्त्री चिम्नीमा नै रहेको दावी गरे । तर कुटपिट भएको कामदारलाई दुई दिन पछि कुटपिट गरी भगाइकोमा ७ जना मध्ये ३ जना भारत,बिहार नरकटियागंजबाट बोलाएर ल्याइएको र अझै ४ जना आउन नमानेको बताइएको छ । इट्टा व्यवसायीले कर छली गरेको अशंका

    हाल बजार भाउ आनुसार पर्सा–बारामा १ नं इट्टाको मूल्य प्रति २ हजार रु २५०००, २ नं इट्टाको मूल्य प्रति २ हजार १७०० र राठ इट्टाको प्रति १५ सयको १४००० मूल्यमा कारोबार भइरहेको छ । महगोमा इट्टा बेचे पनि इटा व्यवसायीले भ्याट बिलमा कम मोलमा इट्टा बिक्री भएको भन्दै सरकारको भ्याट छली समेत गर्ने गरेको बताइएको छ । जस्तै अहिले १ नं इटाको प्रति इटा रु साढे १२ रुपैयामा बिक्री हुने गरे तापनि इट्टा व्यवसायीहरुले लागत खर्च बढेको भन्दै अधिकत्म ९ रुपैया सम्ममा भ्याट बिल काटेर बाँकी अढाई रुपैयाको हिसाब गोलमाल गर्ने गरेका छन् । यसरी वषेर्नी राज्यको करौडौ रुपिया भ्याट छली हुने गर्दछ । यस्तो हविगत आन्तरिक राजस्व कार्यालय पर्सा वीरगंजको उदासिन्ताको कारण हुने गर्दछ । राजस्व कार्यालयले इटा उद्योगको अनुगमन नगर्दा यस्तो हुने गरेको इट्टा व्यवसायीहरु नै बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑