खेतमा लगाइएको गाँजा पर्सा प्रहरीले फँडानी गरेको छ ।जिल्ला पर्सा पटेर्वा सुगौली गा .पा.वडा न ४ देउरिया,५ पटेर्वा र पर्सागढि वडा न ९ एकटाँगा स्थितमा अलग अलग २३ ठाँउमा अं ६कठ्ठा जग्गामा रोपेको २५०० बोट अबैध गाँजा खेति इ प्र का पटेर्वा सुगौली बाट खटिएको का प्रमुख प्र नि रामराज केशरी कमाण्डमा खटिएको प्रहरी टोलीले फडानी गरि नष्ट ।
गरिएको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको ६ हजार गाँजाको बोट फडानी गरेको प्रहरीले जनाएको छ । साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला इ प्र का पटेर्वा सुगौली बाट खटिएको का प्रमुख प्र नि रामराज केशरीले जानकारी दिए ।