• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा नि:शुल्क दाँत शिविर, १७७ जना १७७ जना लाभाम्वित

  • वीरगंज संजाल
  • १ पुष २०८०, आईतवार १०:३६
  • १९४५

    वीरगंज | वीरगन्जको अमरचोकमा अवस्थित डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा शनिबार वीरगन्जमा निशुल्क दाँत परिक्षण शिविर सम्पन्न भएको छ । स्वस्थ रहन मुख र दाँतको सफाई पनि त्यति कै आवश्यक रहेको भन्दै डाक्टर्स क्लबले सानो दीप र ईनरजेटिक युथ भोलेण्टियर्स संस्थाको सहयोगमा आफ्नै कार्यालय हाताभित्र उक्त शिविरको आयोजना गरेको हो।

    नेपाली कांग्रेसका पूर्व सभापति अजय द्विवेदीले आधुनिक युगमा व्यक्तिलाई शारीरिक मिहिनेत कम भएकोले अहिले जिमको आवश्यकता भएको बताउनुभयो । उहाँले पहिले खेत वा बजार जाँदा पैदल हिड्ने बानीले गर्दा जिमको आवश्यकता नभएपनि अहिले सवारीसाधनको विकाससँगै व्यक्तिले गर्ने शारीरिक मिहिनेत कम भएको बताउनुभयो ।

    ADVERTISEMENT
    यसले गर्दा अहिले जिमको आवश्यकता रहेको औल्याउनु भयो । वीरगन्जमा डाक्टर्सहरुको समुहले नै जिम क्लब संचालन गरेकोमा उहाँले प्रशंसा गर्नुभयो । जिम गर्नेले खानपान र व्यवस्थित जीवशैलीमा ध्यान दिनुपर्ने बताउदै गलत जिम गर्नाले हाम्रो शरीर निरोगी नभई कुनै जटिल समस्या निम्तिने गरेको हुनाले यस डाक्टर्स क्लब एण्ड जिममा डाक्टर्सको परामर्शमा जिम गराईने भएकोले वीरगन्जमा नौलोपन थपिएको जिकिर गर्नुभयो ।

    जिम गर्नेले कस्तो खाना खाने, कति मात्रामा पानी पिउने, दैनिक कसरी खाने, कस्ता व्यक्तिले जिम गर्नसक्ने लगायतका थुप्रै कुराहरु सामान्य व्यक्तिलाई थाहा नहुने भएकोले यी कुराहरुलाई मध्यनजर गर्दै वीरगन्जमा जिम क्लब खुलेकोमा खुसी व्यक्त गर्नुभयो । साथै यसको प्रचारप्रसारको आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

    क्लबमा डाक्टर्सको समुह भएको कारण शरीरिक स्वास्थ्य भन्दा पनि दाँतको पनि समस्यलाई दृष्टिगत गर्दै आयोजना गरेको निशुल्क दाँत परिक्षण शिविरले राम्रो सन्देश दिएको अर्का नेता सलाउदिन अहमदले बताउनुभयो । पछिल्लो समयमा शरीरको तौल घटाउन, शारीरिक तन्दुरुस्ती, सिक्स प्याक निकाल्न, जिम धाउनेको संख्या बढिरहेको बताउदै जिम समग्र त्यस्तो समाधान नभएको भन्दै अनुशासित जीवनशैली पहिलो सर्त भएको उहाँले औंल्याउनुभयो ।

    उचित पोषणदेखि स्वस्थ्य खानपान र दिनचर्या पालना नगरे जिमले अपेक्षित लाभ दिन नसक्ने उहाँले बताउनुभयो । जिमको आफ्नै विधि हुने भएकोले जथाभावी जिम गर्दैमा सोचेजस्तो परिणम हासिल गर्न नसक्ने भन्दै जिम जानुअघि त्यसको विधि, प्रकिया आदिबारे जान्नु पर्ने भएकोले डाक्टर्स क्लब एण्ड जिमले दिने सेवा प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    पोखरिया नगरपालिकाकी संस्थापक उपमेयर सलमा खातुनले डाक्टर्स क्लब एण्ड जिम, सानो दीप र ईनरजेटिक युथ भोलन्टियरर्स संस्थाले गर्दै आएको सामाजिक कार्यहरु सराहनीय रहेको बताउनुभयो । आफु पनि ईनरजेटिक युथ भोलेण्टियर्ससँग आवद्ध रहेको र बेलाबखतमा यस संस्थामा आवद्ध युवाहरुले समाज विकासमा खेल्ने भूमिका बारे सल्लाह सुझाव लिई समाज विकास र स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्य गरेको कुरा बताउनुभयो ।

    आउने दिनमा यी संस्थाले युवाहरुको स्वास्थ्यको ख्याल गर्दै अझ विभिन्न्न कार्यक्रम गर्ने अपेक्षा गर्नुभयो । उक्त अवसरमा जिमका ट्रेनर अजहर आलमले गलत जिम गर्नाले हाम्रो शरीरमा अन्य समस्या निम्तिन सक्ने भन्दै जिम गर्ने सही तरिका जान्न जरुरी रहेको बताउनुभयो । वीरगन्जमा धैरै जिमखानाहरु रहेका तर पैसा लिएर जिम गर्न नसिकाउने गरेको बताउनुभयो ।

    डाक्टर्स क्लब एण्ड जीममा डाक्टरहरुकै परामर्शमा दक्ष ट्रेनरको साथमा जिम गराईने भएकोले कुनै ससंकित हुने ठाउँ नरहेको बताउनुभयो ।

    शनिबार आयोजना गरिएको निःशुल्क दन्त शिविरबाट १७७ जना लाभाम्वित भएको डाक्टर्स क्लब एण्ड जिमका सञ्चालक डां जफर आलमले बताउनुभयो । उज्जवल डेन्टल केयर एण्ड अर्थोडेन्टिक सेन्टरका दाँत रोग विशेषज्ञ डा.दिलिप यादव र डा शिवानी गुप्ताले दाँतको स्वास्थ्य परिक्षण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑