• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा : हराइरहेकी ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

  • वीरगंज संजाल
  • २९ मंसिर २०८०, शुक्रबार ११:१७
  • १५१३

    वीरगञ्ज । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको छ ।
    मधेस प्रदेशको केन्द्र धनुषा जिल्लाको सबैला नगरपालिका – २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बालिकाले लगाएको कपडा खाल्डो भन्दा अलि पर फेला परेको प्रहरीको भनाई छ ।
    इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुन्दर चौलागाँई अनुसार बालिकाको शव बिहीबार बेलुका ७ बजे फेला परेको थियो ।

    शवको प्रकृतिले घटना शङ्कास्पद देखिएको इन्स्पेक्टर चौलागाँईले बताए । बालिकाको बलात्कार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ । ‘तलको भागको कपडा छैन । शरीरमा रगतजस्तो देखिएको छ । संवेदनशील अङ्गमा चोट देखिएको छ । बलात्कारकै आशङ्का छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला,’ उनले भने । बालिका बुधवार विवाह पञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा सहभागी भएकी थिइन् । सतोखर पोखरीसम्म बालिका रथमै चढेर आए पनि त्यहाँ उनलाई २/३ जना युवकले तल झारेका थिए । रथ यात्रामा गएकाहरूसँग बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । खोजबिनका क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इन्स्पेक्टर चौलागाँईले जानकारी दिए ।

    शव फेला परेदेखि नै तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको चौलागाँईको भनाई छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने उनले बताए । पोस्टमार्टमको रिपोर्ट आएपछि घटना सम्बन्धी थप जानकारी मिल्ने उनको कथन छ ।

    बालिकालाई रथबाट उतार्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । “उनीहरूसँग सोधपुछ भइरहेको छ, अझै केही जानकारी दिन मिल्दैन,” इन्स्पेक्टर चौलागाँईले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑