• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफन्तबाटै सुरक्षित छैनन् महिला र बालबालिका

  • वीरगंज संजाल
  • २६ मंसिर २०८०, मंगलवार १५:५७
  • १८५३

    वीरगंज | गत भदौ १२ गते सल्यानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भइन्। पीडित बालिकाले उक्त कुरा परिवारलाई जानकारी गराइन् तर उनको कुरा कसैले सुनेन। त्यसपछि घटना भएको केही दिनपछि उनले आत्महत्याको प्रयास गर्दा मात्र कुरा बाहिर आयो।
    यस्तै अर्की बालिका पनि २०७९ साल चैत ५ गते आफ्नै बाबुबाट बलात्कृत भइन्। गर्भवती भएको ८ महिनापछि भदौमा मात्र यो कुरा प्रहरीमा आएपछि बाबु पक्राउ परे। लैंगिक हिंसाको अभियान चलिरहेकै वेला गएका बुधबार मात्र सिद्धकुमाख गाउँपालिकामा आफ्नै लोग्नेले बन्चरोले हानी श्रीमतीको हत्या गरे। केही महिनाअघि पनि चिनेकै व्यक्तिबाट आमाछोरीको जलाएर हत्या भएको थियो।

    यी केही प्रतिनिधिमूलक घटना हुन्। सल्यानमा यस्ता घटना परिवार, आफन्त र नातागोताबाटै भएको प्रहरीको तथ्यांकले देखाएको छ। ५ महिनामा आफन्तैबाट ११ वटा जबरजस्ती करणीका घटना भएका छन्। लैंगिक हिंसाको घटनामध्येमा सबैभन्दा बढी महिला र बालिकामाथि हिंसा हुने गरेका छन्। सल्यानमा पछिल्लो समय घरपरिवार र आफन्तबाटै यस्ता जघन्य अपराधले प्रश्रय पाएको देखिन्छ। त्यति मात्र होइन कतिपय घटनामा घरभित्रकै सदस्यबाट महिला र बालिका पीडित भएकाले आत्महत्याको बाटो समेत रोज्ने गरेका छन्। जिल्लामा यौनजन्य घटना आफन्तबाटै भएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए। उनले भने, ‘जिल्लामा जति पनि यौनजन्य घटना भएका छन्, ती घटनामा ९० प्रतिशत घटना आफन्तबाट भएको पाइएको छ।’

    सल्यानमा हुने अन्य अपराधजन्य घटनामा पनि महिला र बालिका बढी पीडित छन्। यो आवको ५ महिनामा सल्यानमा ५ जना महिला, एक बालक र एक बालिका आफन्त र चिनेकैबाट मारिएका छन्। यस्तै बहुविवाह, सम्बन्ध विच्छेद र कुटपिटमा पनि महिला र बालबालिका बढी पीडित बनेको सल्यान जिल्ला अदालतका स्रेस्तेदार नारायणप्रसाद चापागाईंले बताए। प्रायजसो महिलालाई खानलाउन नदिएको, घरबाट निकालेर माइतीमा बसिरहेको, जबरजस्ती करणी, सामाजिक अभद्र व्यवहार भएका जस्ता घटना लिएर अदालतसम्म मुद्दा हाल्न आउने गरेको उनको भनाइ छ। प्रहरी र अदालतको तथ्यांक हेर्दा १० वर्षमुनिका बालबालिका र विपन्न घरपरिवारमा घरकै सदस्यबाट पीडित हुने गरेको देखाउँछ। अझ कतिपय घटना त परिवारभित्रै लुकाउन खोजिन्छ। यस्ता घटना हुन नदिन सरोकारवाला निकाय, स्थानीय सरकार र प्रहरी प्रशासनबाट पहल र प्रयास भइरहेको शारदा नगरपालिकाकी उपमेयर सुस्मिता सापकोटाले बताइन्।

    लैंगिक हिंसाबाट विशेषगरी महिला र बालबालिका पीडित र प्रभावित हुने गरेकाले उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको उनको भनाइ छ। पीडितमाथि पनि समाजले विभिन्न कोणबाट प्रश्न र शंका गर्ने हुँदा उनीहरू तिरस्कार भइरहनुपरेको अवस्था छ। जसका कारण आत्महत्याको प्रयास गर्ने गरेका छन्। थुप्रै ऐन कानुन निर्माण भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पीडकले झन् उन्मुक्ति पाएको देखिन्छ। यो विषयमा सबैले चासो र चिन्ताका साथै गम्भीर बन्न जरुरी देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑