• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वैवाहिक बलात्कारको दृश्यले विवादमा तानिए बबी

  • वीरगंज संजाल
  • २५ मंसिर २०८०, सोमबार १६:०८
  • २०६५

    मुम्बई । अहिलेसम्म फिल्म ‘एनिमल’मा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो । अहिले बबी देओलको एउटा दृश्यलाई लिएर मानिसहरुले प्रश्न उठाइरहेका छन् ।

    वास्तवमा फिल्ममा बबी देओल र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबिचको वैवाहिक बलात्कारको दृश्य देखाइएको छ । मानसी बबीभन्दा २९ वर्ष कान्छी भएकाले बबीले आफूभन्दा कान्छी केटीसँग यस्तो दृश्य गर्नु अनौठो नलागेको भन्दै प्रश्न उठाएका छन् ।

    यता बबीले आफ्नो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताएका छन् । ‘मैले त्यो पात्रलाई सही ढंगले निभाएँ,’ आफ्नो कुरालाई अगाडि बढाउँदै उनले यो दृश्य गर्न आफूलाई कुनै समस्या नभएको बताए ।

    फिल्ममा बबी देओल (अब्रार हक) र मानसीको विवाहको दृश्य चलिरहेको हुन्छ । त्यही बेला अबरारलाई भाइको मृत्युको खबर आउँछ । ऊ रिसले पागल हुन्छ।

    यो सुनेर, उसले पहिले व्यवस्थापकलाई निर्ममतापूर्वक मार्छ। त्यसपछि उसले बेहुली मानसीमाथि बलात्कार गर्छन् ।

    यति मात्र होइन, त्यसपछि उनले आफ्ना दुवै श्रीमतीलाई पनि बोलाउँछन् । उनीहरुले उनको कुरा नसुनेपछि उनीहरुमाथि हात उठाउँछन् ।

    यो फिल्ममा काम गरेपछि मानसी तक्षक पनि चर्चामा छिन् । फिल्ममा उनी निकै छोटो समयका लागि देखिएका छन् ।

    मानसीलाई विवाहको दृश्यपछि फिल्ममा देखाइएको छैन । उनले यो फिल्म गर्दा सामाजिक सञ्जालमा उनका फलोअर्स ८ देखि ९ हजार मात्रै थिए । फिल्म रिलिज भएसँगै उनका फलोअर्स निकै बढेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑