• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज पब्लिक स्कुल (बिपिएस) द्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • वीरगंज संजाल
  • १६ मंसिर २०८०, शनिबार ११:०५
  • १६०९

    वीरगञ्ज । सनी शाह| वीरगञ्ज पब्लिक स्कुल (बिपिएस प्लस टु कलेज) ले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्कुलको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले २ दिने कार्यक्रमको आयोजना गर्दै कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।

    स्कुलका प्रबन्ध निर्देशक मुकेश गुप्ताको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले लगनशिलताको निरन्तरताले नै सफलता दिलाउने बताए । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बन्न सुझाव दिँदै सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले आफ्नो रुचीलाई पहिचान गरेर त्यही क्षेत्रमा उत्कृष्ट बन्न आग्रह गरे ।

    कार्यक्रममा कलेजका अनुशासन विभाग प्रमुख वैश शेख, अतिरिक्त क्रियाकलाप संयोजक अफरोज हवारी, परीक्षा संयोजक अखिल पटेल, चार्टड लेखापाल देवराज सर्राफ, सञ्चारकर्मी सूर्य शुभचिन्तक, लेखापाल शालु गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

    स्वागत कार्यक्रममा कलेजमै अध्ययनरत विद्यार्थीहरुको समूहले तेक्वान्दो प्रस्तुती प्रस्तुत गरेको थियो भने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । स्कुलमा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ गरी करिब ३ सय जना विद्यार्थीहरु कक्षा ११ मा भर्ना भएका छन् । चालु शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई प्रेरित गर्नुका साथै उनीहरुको क्षमता अभिवृद्धि एवम् व्यक्तित्व विकासका निम्ती कार्यक्रम उपयोगी हुने कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑