बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्त्रगत रहेको थाइ र अस्थाइ करार तथा ज्यालादारि क्रमचारिहरुले बिगत पैतालिस दिन देखि नगरपालिकाकाे कार्यलयको गेटमुनि बिहान दश बजे देखि बेलुका चार बजे सम्म धर्ना बस्दा पनि कुनै किसिमकाे नगर प्रमुख किशोरि प्रसाद कलवारले बर्ता अहिले सम्म नगरेकाे शिक्षक नन्दकिशोर प्रसाद यादवले बताएको थिए।
सिम्रौनगढकाे थाइ शिक्षकले आफ्नो तलबकाे लागि धर्ना बस्दा कुनै किसिमकाे चासो नगर प्रमुखले नदेखाएको । धर्ना दिदा दिदै सिन्धुपाल्चोक निवासी नरेन्द्र पराजुलिकाे मृत्यु समेत भएको मृत्युको साेक श्रदायजलि कार्यक्रममा प्रअ उमाशंकर यादवले बताउदै शिक्षककाे तलब संघबाट पठाई सकेकाे छ। रकम नगर प्रमुखले आसै पासे कार्यकर्ता तथा तथा इन्धन खर्चमा अनियमितता गरेकाे र समयमा तलब नपठाएको आरोप लगाउनु भएको थिए।
दिपावलि छठ पर्व जस्तो महान पर्बमा सम्पुर्ण थाई अस्थाइ क्रमचारिको तलब नपठाई भाेग बिलासि जिवन सदरमुकामकाे कलैयामा जिवन यापन गरिरहेकाे नगर प्रमुख माथि आरोप लगाउनु भएको थिए। साेक सभा कार्यक्रमा शिक्षक गौरीशंकर प्रसाद यादवले बताउदै नगर प्रमुख कलवारले शिक्षक पेसाबाट नै नगर प्रमुख जस्तो गरिमामय पद प्रप्त गरेको तर समय सापेक्षिक नैतिकता चरित्र परिवर्तन गरेकाे र आफ्नो पार्टी मुख्य मन्त्री भएको मेयर दाबि गर्छ । र त्य्हि धाधलिले बिभिनन वडामा अराजकता समेत गरिरहेकाे छ भने समेत बताउनु भएको थिए। गणतन्त्रकाे धजि उडाउने नेपालकाे पहिलाे तानासाह किमजाेङ जस्तो सिम्रौनगढकाे मेयर किसाेरि प्रसाद कलवार रहेकाे छ। अब समयमा सैद्धान्तिक बर्ता गरेन भने हामि कडा भन्दा कडा आन्दोलनमा जानेछौ। र यस जिम्मेवारी नगर प्रमुख र मुख्य मन्त्री सराेज यादवले लिनु पर्छ भने समेत बताउनु भएको थिए।