• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवार्ड कार्यक्रममा किन जाँदैनन् आमिर खान

  • वीरगंज संजाल
  • १० मंसिर २०८०, आईतवार १८:१२
  • १४०९

    वीरगंज | बलिउड अभिनेता आमिर खानले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड राखेका छन्। १००० करोड कमाउने पहिलो बलिउड फिल्मसँगै उनले विदेशमा धेरै कमाउने फिल्मको पनि कीर्तिमान राखेका छन्।

    ‘दंगल, गजनी, पिके, ३ इडियट्स’ जस्ता फिल्ममा काम गरेका आमिरले कुनै अवार्ड लिएका छैनन्। यदि उनलाई अवार्ड दिइयो भने पनि अवार्ड अस्वीकार गर्छन्।

    बलिउड कलाकारहरू अवार्ड समारोहमा आफ्नो प्रस्तुति दिएर महंगो पारिश्रमिक लिन्छन् तर आमिर भने कुनै अवार्ड समारोहमा सहभागी हुँदैनन्। पछिल्लो समय उनी सन् १९९५ मा फिल्मफेयर अवार्ड समारोहमा सहभागी भएका थिए।

    सन् १९९२ मा आमिरको फिल्म ‘जो जीता वही सिकंदर’ प्रदर्शन भएको थियो। यस फिल्ममा उनको अभिनयको तारिफ भयो। यसै फिल्मबाट उनी फिल्मफेयर अवार्डमा मनोनीत भएका थिए।

    उक्त वर्ष माधुरी दीक्षित र अनिल कपूरको फिल्म ‘बेटा’ पनि सुपरहिट भएको थियो। यसै फिल्मबाट अनिल कपूर मनोनयनमा परेका थिए। भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार अभिनेता अमिर अवार्ड पाउनेमा आशावादी थिए। तर अनिल कपूरले फिल्मफेयर अवार्ड हात पारे।

    सन् १९९५ मा आमिर फिल्म ‘रंगीला’ बाट फिल्मफेयर अवार्डमा मनोनीत भए। यसैवर्ष शाहरूख खानको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ प्रदर्शन भएको थियो। सन् १९९५ को फिल्मफेयर अवार्ड पनि शाहरूखले हात पारे।

    दुई पटक खाली हात फर्किनु परेपछि उनले कुनै अवार्ड समारोहमा सहभागी नहुने निर्णय लिएका हुन्। त्यसपछि उनी कुनै फिल्मको लागि मनोनीत भए पनि अवार्ड समारोहमा जाँदैनन्।

    पछिल्लो समय उनी अद्वैत चन्दनले निर्देशन गरेको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑