बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे कार्यलय नजिक रहेकाे बस स्ट्यान्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल जनसभा कार्यक्रम गरेको थिए । पार्टीको केन्द्रिय अध्यक्ष रबि लामिछानेले बाेल्दै ।
एउटा जनताकाे मतले नै देशको मुहार फेर्छ राजनैतिकमा लागेर घर बनाउने गाडि खरिद गरेर माेज मस्ती गर्न् उदेश्यले हामी राजनीतिकमा आएको छैन । हाल यी नेताहरुले आफ्नो भ्रष्टाचारको फाइल लुकाउनकाे लागि लागेका छन। लोकतन्त्र र गणतन्त्रमा आफ्नो अधिकारको लागि अवाज उठाउन जायज छ तर उतेजनाको साथ होईन शान्ति तरिकाले बाटाे अपनाउनु जायज हाे । उतेजनाले गर्दा आम नागरिककाे टाउकाे फुटने डर हुन्छ । आन्दोलनले सम्स्या समाधान हुदैन ।
यहि कुरा मधेशका नेताले राजनैतिकको भर्र्याङ् बनाएर राजनीति गरेर आफ्नो छोरालाई बिदेस र आम नागरिक दुख भाेगिरहेकाे अवस्था देखियोको छ। देस बिकासकाे लागि स्वदेशी लत्ताकपडा प्रयोग गर्नु पर्न अति आवश्यक रहेको छ। दुर्गा प्रसाइले आन्दोलनमा होमिएको छ। तर वाहाको उदेश्य कै छ थाह छैन । तर यी निमुखा जनतालाई रिणकाे पासाेमा बाधिएकाे सहकारी र लघुबितले नै गरेको छ राज्यले आम नागरिकलाई न्याय दिनु पर्छ लगायत आफ्नो मत्ब्य व्यक्त गरेको थिए । कार्यक्रममा क्षेत्रीय सभापति रजनिस कुशवाहा जिल्ला सभापति चन्दन सराफ केन्द्रिय सदस्य गणेश धिमाल ममता शर्मा समानुपातिक सान्सद मनिश झा अनिल केशरी साह लगायत आफ्नो मन्तब्य व्यक्त गरेको थिए ।