• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल भाषा लगायत अन्य विषयकाे एम एम. ए तहमा भर्ना खुल्याे

  • वीरगंज संजाल
  • ५ मंसिर २०८०, मंगलवार १०:१५
  • ३५७७

    काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले “स्नातकोत्तर तह नेपालभाषा” मा भर्ना खुलेकाे छ । काठमाडाैंकाे प्रदर्शनीमाग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुरकाे नेपालभाषा केन्द्रिय विभाग पाटन ढाेकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेकाे हाे।

    त्रिभुवन विश्व विद्यालय अन्तरगत रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन ढाकामा २०३५ साल देखि नेपालभाषाकाे अध्यापन हुँदै आइरहेकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएकाे छ ।

    रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान्ताहरुकाे सक्रियतामा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नकाे लागि पाँच वर्षको सम्झौता भएकाे हाे।जस अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर (एम.ए) तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेकाे छ।

    नयाँ राेजगारीकाे अवसर दिनप्रतिदिन बढिरहेकाे र बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाकाे रुपमा ल्याउने प्रदेश सरकारकाे घाेषणा बमोजिम स्नातक र स्नातकोत्तर तहमा नेपाल भाषा अध्ययन गर्नेहरुकाे आर्कषण दिन प्रतिदिन बढिरहेकाे नेपालभाषा अभियान्ता एवम् सुकुन्दा साहित्य पा: ला अध्यक्ष प्रशान्त डंगोलले जानकारी गराए ।

    गतिशील जगतमा हरेक पदार्थ, वस्तु, प्राणीले रुप फेरिरहन्छन । परिवर्तनसिल समयका कारण सभ्य समुदाय,संस्कार ,साहित्य ,संस्कृति सम्पन्न आफ्नै लिपि,भाषा र भुगाेल पिच्छे फरक फरक भाषिका रहेकाे विश्वकाे चाैठाे स्रेणीमा रहेकाे नेपालभाषाकाे बिकास विभिन्न काल परिस्थिति पारगर्दै आजसम्म अ‍ाइपुग्दा धेरै वाधाव्यवधान पार गरेकाे अवसेसहरु भेटाउन सक्छौं । नेपालभाषा अभियान्ताहरुकाे आफ्नै बलबुट्टाले स्थापना भएकाे थियाे ।

    रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेवाः विध्यार्थी युनियनका अध्यक्षमा रिदेन मर्हजनका अनुसार अहिले नेपाल भाषाबाट एम.ए. बिए. अध्ययन गरेकाे खण्डमा उज्जवल भविष्य रहेकाले उच्च शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीहरूले उपत्यकाका तीन वटा क्याम्पसमा बि.ए. तह र एम. ए. तहमा नेपाल भाषा विषय लिएर अध्ययन गर्न सकिने जनाए । नेपाल भाषा अभियान्ताहरूकै स्नातक तहमा नेपालभाषा पुर्नस्थापना गरी वि.सं. २०७४ सालमा पुन: अध्यापन गराउन सफल भएको थियाे ।

    भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएकाे छ :

     

    स्नातकोत्तर तह (MA) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना !
    Ratna Rajyalaxmi Campusमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले अनलाईन (Online) आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.fhoss.tu.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरी आफुले अध्ययन गर्न चाहेको विषय छनौट गरि Campus/College छनैट गर्दा Ratna Rajyalaxmi Campus छनौट गर्नुपर्ने छ ।
    Ratna Rajyalaxmi Campus offers NINE Master’s Degrees in the following subjects:
    1) Master of Arts in English -Morning Shift
    2) Master of Arts in Economics -Morning Shift
    3) Master of Arts in Anthropology -Evening Shift
    4) Master of Arts in Nepali -Evening Shift
    5) Master of Arts in Political Science -Evening Shift
    6) Master of Arts in Population Studies -Evening Shift
    7) Master of Arts in Rural Development -Evening Shift
    8 ) Master of Arts in Sociology -Evening Shift
    9) Master of Arts in Nepalbhasha -Evening Shift
    #FullyOnlineClasses_in_THREE_Subjects:
    10) Master of Arts in Economics (Online)-Evening Shift
    11) Master of Arts in English (Online) -Evening Shift
    12) Master of Arts in Political Science (Online) -Evening Shift
    आवेदकहरूद्वारा entrance.tufohss.edu.np टाइप गरी https://entrance.tufohss.edu.np/ मा गइ New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको रत्न राज्यलक्ष्मी क्याम्पसका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।
    म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन ।
    आवेदनका लागि न्यूनतम योग्यताः त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू
    (अर्थशास्त्र- स्नातकतहमा मूल विषय अर्थशास्त्र लिइ उत्तिर्ण/बिबिएस/बिबिए अथवा स्नातकतहमा २०० पूर्णाङ्ककाे गणित वा तथ्याङ्कशास्त्र अध्ययन गरि उत्तिर्ण भएको
    नेपाली- स्नातकतहमा मूल विषय नेपाली लिइ उत्तिर्ण
    अंग्रेजी- स्नातकतहमा मूल विषय अंग्रेजी लिइ उत्तिर्ण) पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन ।
    अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी./एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्ने छ ।
    आवेदन फाराम भर्ने समयावधिः २०८० साल मङसिर ०१ गतेदेखि मङसिर २५ गते राती १२ः०० बजेसम्म र दोब्वर दस्तुरमा मङसिर २७ गते राती १२ः०० बजेसम्म ।
    आवेदन दस्तुर रू. १,५००/- (अक्षरेपी रू. एक हजार पाँच सय मात्र ) । आवेदकहरूले Online फाराम भर्ने बेलामा e-Sewa अथवा Khalti मार्फत आवेदन दस्तुर बुझाउनुपर्ने छ र जम्मा भइसकेको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
    प्रवेश परीक्षा मितिः 2080-09-03 (From 1:00 PM)
    प्रवेश परीक्षाको अङकभार १०० पूर्णाङ्ककको हुनेछ जसमा स्नातक तहको सम्बन्धित विषयको पाठयक्रमका आधारमा वहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिने छ । उक्त परीक्षाको उत्तीर्णार्ङ्क ४० प्रतिशत हुने छ ।
    अन्य जानकारीको लागि www.tufohss.edu.np मा हेर्नु होला ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑