आज:
  • होमपेज / Breaking News

    कोहलीले तोडे सचिनको ३ कीर्तिमान

  • वीरगंज संजाल
  • १ मंसिर २०८०, शुक्रबार १४:४३
  • १७४१

    वीरगंज । भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहलीले एकैपल्ट सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। क्रिकेटका भगवान् पनि भनिने तेन्दुलकरको ३ कीर्तिमान कोहलीले आफ्नो नाममा बनाएका हुन्।

    भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलमा विराटले एकैपल्ट ३ कीर्तिमान राखे। विराटले सबैभन्दा बढी शतक, एकै विश्वकपमा सर्वाधिक रन र एकै विश्वकपमा सर्वाधिक ५० बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा सारे। बुधबार सम्पन्न खेलमा कोहलीले १ सय १७ रनको इनिङ्स खेले। उनले १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा कोहलीको यो कीर्तिमानी ५०औं शतक हो।

    यसअघि तेन्दुलकरले ४९ शतक प्रहार गरेका थिए। कोहलीले २ सय ७८ इनिङ्समा यो कीर्तिमान बनाएका हुन्। सतकीय इनिङ्ससँगै कोहलीले विश्वकपको एक संस्करणमा सर्वाधिक रन बनाउने तेन्दुलकरको रेकर्ड तोडे। तेन्दुलकरले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए। फाइनल अघि कोहलीले ७ सय ११ रन बनाइसकेका छन्। कोहली एकै विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यानसमेत बनेका छन्। सन् २००३ को विश्वकपमा सचिनले ७ खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए। विश्वकपको यस संस्करणमा कोहलीले ८ पल्ट ५० बढी रन बनाइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑