• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अल-शिफा अस्पतालमा हमास खोज्दै इजरायली सेना, गाजामा इन्टरनेट बन्द

  • वीरगंज संजाल
  • १ मंसिर २०८०, शुक्रबार ११:५३
  • १७८९

    वीरगंज । इजरायली सेनाले गाजा शहरको सबैभन्दा ठूलो अस्पताल अल(शिफाको हरेक कोठामा हमासको खोजी गरिरहेको छ । अस्पतालको पूर्ण खोजी हुन केही हप्ता लाग्ने अनुमान गरिएको छ। इजरायली सेनाका प्रवक्ता ले। जोनाथन कोनरिकसले बीबीसी रेडियो फोरको कार्यक्रममा अस्पताल मुनि सुरुङको सञ्जाल रहेको र खोजी गर्न ुकेही हप्ताु लाग्न सक्ने बताए । अस्पतालमा हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर रहेको र केही हतियार पनि भेटिएको उनको दाबी छ ।

    अर्कोतर्फ अल(शिफा अस्पतालका निर्देशकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थिति निकै डरलाग्दो छ । अस्पतालमा रहेका मानिसहरू तिर्खाले रोइरहेका छन्।’ गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले आफ्नो कारबाहीमा अल शिफा अस्पतालको एक भाग ध्वस्त पारेको जनाएको छ । अस्पतालमा उपस्थित प्रत्यक्षदर्शीहरूले इजरायली सैनिकहरू अस्पतालको चारैतिर रहेको र जताततै गोली चलिरहेको बताएका छन् ।

    यसैबिच, बिहीबार गाजा पट्टीमा फोन र इन्टरनेट सञ्चार पूर्ण रूपमा बन्द भएको समाचार छ। दूरसञ्चार कम्पनीले ल्यान्डलाइन, फोन र वाइफाइ सुविधा पूर्णरुपमा उपलब्ध नहुने जनाएको छ । मध्य गाजामा बुधबार राति इजरायलले गरेको हवाई बमबारीमा ५० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । उता इजरायली सेनाले आफ्नो भूमिगत कारबाहीमा अहिलेसम्म ५० सैनिक मारिएको जनाएको छ । इजरायलले अब दक्षिणी गाजाका चार क्षेत्रबाट मानिसहरूलाई आफ्नो घर खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालेको छ।
    गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका ३५ मध्ये २६ अस्पतालले काम गर्न छाडेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑