• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको बलसुधार गृहमा दुई समूहबीच फेरि विवाद

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८०, बिहीबार १४:४८
  • २०२१

    वीरगंज । वीरगञ्जको विर्तामा रहेको बलसुधार गृह आज बिहान ८ बजे दुई समूहबीच विवाद भएको छ । सुधार केन्द्र भित्र रहेका बाल कैदीहरुले खानाको व्यवस्था राम्रो नभएको भन्दै नाराबाजी गर्दा विवाद भएको थियो । विवाद हुँदै गर्दा दुई समूह बनाएर बाल कैदीहरुले आफैमा भिड्नत सुरु गरेका थिए । दुई समूहबीच भएको भिडन्तमा परी बाल सुधार गृहका एक प्रहरी हवल्दार कुटिएका छन् । अहिले त्यस क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको र अवस्था सामान्य गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिनु भयो । उनीहरूको आपसी विवाद भएको बताउँदै उनीहरूलाई सम्झाई बुझाई त्यहाँको स्थिति सामान्य बनाइएको प्रहरी उपरीक्षक शाहले बताए ।

    बीरगंज वाल सुधार गृहमा अहिले ११७ जना बाल कैदीहरु रहेका छन् । जस मध्ये ७ जनाको उमेर १८ वर्ष भन्दा बढी भैसकेको छ । उमेर बढी भैसकेकाहरुले आफूलाई बलियो ठान्दै १८ वर्ष मुनिका बाल कैदीहरुमाथि बारम्बार आक्रमण गर्दै आएका छन् । उनीहरूले एकआपसमा मिलेर आफूलाई बलियो ठान्दै हामीहरूलाई निरन्तर कुटपिट गरी शोषण गर्दै आएका छन् भने हामीलाई नाम नखुलाउने शर्तमा एक बालकले जानकारी दिए । उनका अनुसार उनीहरूको शोषण नसहेर हामीले प्रतिकार गर्दा बारम्बार झडप हुने गरेको बताए । उमेर पुगेकाहरुको कारागारमा व्यवस्थापन गर्न उनले अनुरोध गरे ।

    यस अघि पनि बाल सुधार गृहमा बारम्बार झडप हुँदै आएको छ । केही दिन अगाडि भएको झड्प २ दिनसम्म निरन्तर चलेको थियो । बाल सुधार गृहका प्रमुख टिका काफले आएदेखि नै बाल सुधार गृहमा यस्ता समस्या उत्पन्न भएको उनीहरूको आरोप छ । काफ्लेले आएदेखि नै झडप , कुटपिटसँगै बालबालिकाहरुलाई यातना दिने कार्य सुरु गरिएको उनीहरूको आरोप छ । काफ्लेले व्यवस्थापन राम्रो गर्न नसकेर आफ्नो कमी कमजोरी लुकाउन हामीहरूलाई बारम्बार यातना दिँदै आएको उनीहरूको आरोप छ । यो समाचार ज्योति दैनिक बाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑