• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धुमधामका साथ वीरगंजमा पनि मनाइयो भाईटिका

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८०, बिहीबार ०९:४४
  • २१०१

    वीरगंज । वीरगन्जमा विभिन्न जात, धर्म र समुदायकाे सहभागीतामा `सामुहिक भाईटीका´ मनाइएकाे छ। बुधबार यमपञ्चककाे अन्तिम दिन वीरगन्ज महानगरपालिकाकाे प्रायोजन तथा न्यूज २४ टेलिभिजनको आयाेजनमा  ‘सामुहिक भाईटिका’ मनाइएको हाे । आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा आयाेजित सामुहिक भाईटीका कार्यममा हिन्दु, मुस्लिम,मधेसी, पहाडी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला भई फरक फरक जाती र समुदायका दिदीबहिनीहरुकाे हातबाट सामुहिक रुपमा भाईटिका लगाएका हुन् ।

    भाईटिका पहाडी समुदायको विशेष पर्व रहेपनि मधेसी,थारु, मारवाडी लगायतका समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले सामुहिक भाईटीका लगाइएकाे आयाेजक न्यु २४ टेलिभिजनका केन्द्रीय ब्युराे प्रमुख राजु श्रेष्ठले बताए।कार्यक्रममा सहभागी भई भाईटीका लगाएका पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
    कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले विभिन्न जातजाति, धर्मका व्यक्तिहरु एकै ठाउँमा बसेर हर्षोल्लासका साथ भाईटिका मनाउन पाँउदा गर्भान्वित महसुस भएको बताए ।लाठले भने,हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्याेहारहरुलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने सन्देश याे कार्यक्रमले दिएको छ ।´कार्यक्रममा सहभागी सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश सांसद जितेन्द्र सोनल, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, लाेसपा नेता नेजामुद्दिन समानी,कांग्रेस नेता महम्मद साहबुदिन, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतलेपनि भाईटीका लगाएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑