• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठककाे माग

  • वीरगंज संजाल
  • २४ कार्तिक २०८०, शुक्रबार १३:५८
  • २०९३

    पर्सा । पर्साकाे पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नगरपालिकाकाे कार्यालयमा जडान गरिएकाे सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्। कात्तिक २२ गते नगर कार्यपालिकाको बैठक बस्नु अघि वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशाेर प्रसाद कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेकाले कलवारलाई कारबाहीको माग गरेका हुन्। बिहीबार पत्रकार सम्मेलन गरेर उक्त घटनाप्रति खेद प्रकट गर्दै मेयर पाठकले नगरपालिकाकाे सभाहलका तीन थान सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कानुन अनुसार कारबाही गर्न माग गरे।

    मेयर पाठकले बुधबार बिहान ८ बजे बोलाइएको कार्यपालिकाकाे बैठक डेढ घण्टा ढिलो सञ्चालन भएको र नगरपालिकाको सभाहलमा रहेका तीन थान सिसिटिभी क्यामरा तोडफोड गरिएको कुरा कार्यपालिका सदस्यहरूबाट दिउँसो २ बजेमात्र थाहा पाएको उनले बताए । उनले वडाध्यक्ष कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेको फुटेज रेकर्डबाट देखिएको दाबी गर्दै उनीमाथि मुलुकी अपराध संहिता अनुसार कारबाहीको लागि प्रहरी र प्रशासनमा लेखी पठाउने निर्णय भएको बताए।

    पत्रकार सम्मेलनमा मेयर पाठकले सिसिटिभी क्यामरा तोडफोड गर्नुको उद्देश्य बैठकमा अमर्यादित गतिविधि गर्नु रहेको बताए । आरोपित कलवार स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका हुन् । पत्रकार सम्मेलनमा उपमेयर पूजा चौधरी, वडाध्यक्षद्वय राजकपूर खवास र वीरेन्द्र महतो, कार्यपालिका सदस्यहरू सीतादेवी लामा, सविता गिरी, मोहनलाल महतो, दिलबहादुर भुजेल लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑