• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीमतिलाई नकल्ली आमा बनाएर पाँच बर्षदेखि पेन्सन उठाउँदै श्रीमान , वडाध्यक्ष पटेलले बनाईदिए नक्कली आमा

  • वीरगंज संजाल
  • २३ कार्तिक २०८०, बिहीबार १७:१८
  • २४६५

    वीरगंज । संघीयता आएपछि अधिकारको दुरुपयोग कति हदसम्म भएको छ भने पर्सा जिल्लाको एक घटनाले उदाँगो पारेको छ । भ्रष्टाचार हेर्ने हो जुन सुकै पनि स्थानिय तह गए सजिलै हेर्न सकिन्छ । भ्रष्टाचार र पावरको दुरूपयोग कसरी हुन्छ भने पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेलले गरिदिएको कामले नै सजिलै हेर्न सकिन्छ। वडा अध्यक्ष पटेलले अधिकार दुरुपयोग गरी नक्कली कागजात बनाएर सरकारी पेन्सन खुवाएको तथ्य बाहिर आएको छ ।

    सोही नगरपालिकाको वडा नम्बर २ बस्ने विकास प्रसाद यादवले आफ्नै श्रीमतिलाई कान्छी आमा बनाएर विगत पाँच बर्षदेखि श्रीमानको सरकारी जागिर वापत पाउने पेन्सन खाँदै आएको रहस्य बाहिरिएको हो । आमाको देहान्तपछि यादवले आफ्नी श्रीमति सँगिता देवीलाई आमा बनाएर पेन्सन खाँदै आएको खुलेको हो । बुवा र आमाको बर्षौ पहिले मृत्यू भएको अवस्थामा श्रीमतिलाई नै कान्छी आमा बनाएर पेन्सन खाएको तथ्य खुलेको हो । सो वडाका वडाध्यक्ष जीतेन्द्र पटेलले स्थानीय सरकार गठन भएपछि २०७४ सालको चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । निर्वाचित भएपछि भोँट दिन सघाएको भन्दै विकास प्रसाद यादवलाई श्रीमतिलाई नै आमा बनाएर पेन्सन खुवाउने उपहार दिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, विकासको आमाको बर्षौ पहिले मृत्यू भईसकेको अवस्थामा वडाध्यक्ष पटेलको मिलोमत्तोमा नक्कली नागरिकता बनाएर बुवाको शिक्षक जागिरपछि पाउने पेन्सन आफ्नी श्रीमतिलाई आमा बनाएर खाँदै आएको हो । वीरगंज संजालले प्राप्त गरेको कागजातहरुमा विकास प्रसाद यादवकी श्रीमति सँगीता देवी नै रहेको अवस्थामा उनलाई आमा बनाएर पेन्सन खाँदै आएको हो ।

    आकाशका बुवा विनोद प्रसाद यादव पेशाले शिक्षक थिए । जागिरबाट अनिवार्य अवकाश पाएपछि सरकारले दिने गरेको जीवन निर्वाह भत्ता अर्थात पेन्सन उनको मरोउपरान्त श्रीमतिले मात्र पाउनुपर्ने प्रावधान रहेको अवस्थामा आकाशले आफ्नी श्रीमतिलाई नै आमा बनाएको हो । उनको आमाको करिब २५ बर्ष पहिले नै मृत्यू भईसकेको बताईन्छ । बुवाको उपरान्त उनको आमाले पाउनुपर्ने पेन्सनको लागि आमा हुनुपर्ने अनिवार्य हुन्छ । तर आमा र बुवा दुवैजना स्वर्गवास भएको अवस्थामा श्रीमतिलाई नै आमा बनाएर पेन्सन खाएको आरोप छ । यस सन्दर्भमा वडाध्यक्ष पटेलसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेन र पालिकाको वेभसाईट डाउन देखिएको हो । वडाध्यक्ष जीतेन्द्र पटेल दोस्रो पटक निर्वाचित भएका छन् । उनी अहिले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । साभार : ज्योति दैनिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑