• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज गोल्डकप : आयोजक भेट्रान क्लबको विजय सुरुवात

  • वीरगंज संजाल
  • १८ कार्तिक २०८०, शनिबार २२:४२
  • २२७७

    वीरगञ्ज । प्रथम वीरगञ्ज गाेल्डकप फुटबल प्रतियोगितामा आयाेजक भेट्रान सिटी क्लबले विजयी सुरुवात गरेकाे छ।

    शनिबारदेखि आदर्शनगर खेल मैदानमा सुरु प्रतियोगिताकाे उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफसीलाई टाइबेकरमा ३-१ ले पराजित गर्दै आयाेजक भेट्रान सिटी क्लबले विजयी सुरुवात गरेकाे हाे । जितसँगै भेट्रान सिटी क्लब सेमिफाइनलमापनि प्रवेश गरेकाे छ। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गाेलरहित बराबरी भएपछि खेलकाे अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियाे ।

    टाइबेकरमा दिल्लीका गाेलरक्षक हर्षित बिष्टले भेट्रान सिटीको तर्फबाट पहिलाे प्रहार गरेका कप्तान कृष्ण शाक्यकाे प्रहारलाई राेक्दै गाेल हुनबाट बचाएपनि त्यसपछिका भेट्रानका जनक कार्की, सुसन थापा र नवीन लामाकाे प्रहार भने सहजै गाेलमा परिणत भएकाे थियाे । उता दिल्लीका लागि अजय बिष्ट मात्र गाेल गर्न सफल भए । सुमित कदयानकाे प्रहार गाेल पाेष्ट बाहिर गयाे भने संकल्प सिंह र अन्जुल परासरकाे प्रहार भेट्रानका गाेलरक्षक राजु नगरकाेटीले विफल पारिदिएका थिए । उद्घाटन खेलकाे प्लेयर अफ दी म्याच भेट्रान सिटी क्लबका गाेलरक्षक राजु नगरकाेटी घाेषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा आइतबारकाे खेल संकटा क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड नवलपरासीबिच हुने आयाेजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।
    यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंहले कुनै समय फुटबलको लागि उर्बर भूमी रहेकाे वीरगन्जमा केहिवर्ष यता उदासीनता आएकाे बताए । उनले याे प्रतियोगिताले भने फेरि वीरगञ्जमा फुटबल खेलप्रति उत्साह फर्काउने विश्वास आँफुले लिएको बताए । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीकाे याे प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ। प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं , नेपाल पुलिस क्लब काठमाडौं , संकटा क्लब काठमाडौं ,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको गढवाल डायमण्ड क्लब एफ.सी. गरि आठ टिम सहभागी छन्।

    वीरगञ्ज महानगरपालिकाकाे मुख्य प्रायाेजनमा आयाेजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै हरेक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियाेगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑