• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भायानेटले ल्यायो “रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!” अफर

  • वीरगंज संजाल
  • १७ कार्तिक २०८०, शुक्रबार १५:५०
  • १०६१

    वीरगंज । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!”को घोषणा गरेको छ। अन्तर्गत चार जना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमाइयर बडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन्। यो अफर भायानेटको पहिले नैलोक प्रियभैसकेको चाडपर्व अफर “चाडमा चौका” अभियानको विस्तारको रूपमा आएको हो।

    “चाडमाचौका” अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायर लेसइयर बडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५०% छुट प्रदान गर्नेछ। कार्तिक १६ गते बाट शुरू भएर मङ्सिर ९ मा अन्त्यहुने यो नयाँ अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!” मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेलहुनका लागि चार जना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन्:

    १.नि:शुल्क अल्टिमाएटम १९२ वायर लेसइयर बड्स: तोकिएको समय सीमा भित्र चार जना साथीहरूलाई सफलता पूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमाएटम १९२ वायर लेसइयरबड नि:शुल्क प्राप्त गर्नेछन्।

    २.आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेट : प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्डरे फरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन्। यस अनुसार, चार जना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको नि:शुल्क इन्टरनेट प्राप्त हुनेछ।

    ३.रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहक द्वारा रेफर गरिएका साथी वा परिवार जनलाई भायानेटको स्ट्यान्डर्डरेफरलयोजनाको एक भागको रूपमा अल्ट्रा-इयोजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ।

    चाडपर्व अफरको यो विस्तार “चाडमा चौका”लाई उत्कृष्ट सफलता प्रदान गराउने भायानेटका मूल्य वानग्राहकहरू प्रति समर्पित छ।उत्सवको यो समयमा कनेक्टेडरहिरहनुको महत्त्वलाई आत्मसात गरी यस अफर मार्फत्कम्पनी आफ्ना ग्राहकहरूको सब्सक्रिप्शनलाई पुरस्कृत गर्न र उत्सवको मौसमलाई थप उल्ला समय बनाउन चाहन्छ। भायानेट कम्युनिकेसन कि सीई ओ सेवापाठकले भन्नुभयो, “असाधारण मूल्यर उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ। हाम्रा ग्राहकहरूलाई आभा रव्यक्तस्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!’ अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। यस अफरले हाम्रा ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट प्राप्त गर्न, नि:शुल्क वायरलेसइ यर बडको आनन्द लिनर आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ।”

    त्यसैले “रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!” अफरको यो अवसरलाई नगुमाउनुहोस्।भायानेट मार्फत्अझै धेरै जना सँग जोडिनुहोस्, अझै धेरैलाई अनुभव बाँड्नुहोस्र लिनुहोस्अझै धेरै ईन्टरनेटको आनन्द। “चाडमा चौका”अभियान र “रेफर ४ फ्रेण्ड्स एण्ड विनबिग!” अफर बारे थप जानकारी का लागि भायानेटको वेबसाइट http://www.vianet.com.np/chadmachauka2080मा जानुहोस्। भायानेटका बारेमा : भायानेट सम्भा वित सबैभन्दा उत्कृष्ट मूल्यमा सबै भन्दा उच्च डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य द्वारा संचालित छ। भायानेट नेपालमा एक अग्रणी इन्टरनेट र टिभी समाधान प्रदायक कम्पनी हो जो आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगका लागि नयाँ र नवीन इन्टरनेट समाधानहरु प्रदान गर्दै आएको छ। इन्टरनेट योजनाहरू बारे थप जानकारीका लागि कृपया: http://www.vianet.com.np/chadmachauka2080 मा जानुहोस्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑