• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० हजार टन चिनी खरिद गर्दै साल्ट ट्रेडिङ, तिन दिनको समय दिएर टेन्डर आह्वान

  • वीरगंज संजाल
  • १५ कार्तिक २०८०, बुधबार ११:१७
  • ११९३

    वीरगञ्ज । आउँदै गरेको तिहार तथा छठ पर्वमै नेपाली बजारमा चिनीको अभाव हुने देखिएपछि साल्ट ट्रेडिङले चिनी आयातको टेन्डर आह्वान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट चिनी ल्याउनका लागि भन्दै टेन्डर आह्वान गरेको छ । तीन दिनको समय दिएर संस्थाले १० हजार टन चिनी आयातका लागि टेन्डर खुलाएको हो । आज खुलाइएको टेन्डरमा ३ नोभेम्बरसम्म टेन्डर बुझाउनुपर्ने छ । यद्यपि

    यो टेन्डरबाट आएको चिनीले तिहारको बजारलाई भने सहयोग गर्ने छैन । बजारमा चिनीको अभाव चर्किएको धेरै भएपछि संस्थाले बल्ल आएर चिनी आयातका लागि टेन्डर खुलाएको हो । भारतले चिनी निर्यात नखोल्दासम्म तिहारमा चिनीको आपूर्ति समस्या झन् बल्झिने भएको छ । दसैँमा भएको चिनीको अभाव अझै टरेको छैन । यस्तोमा झन् धेरै चिनीको माग तथा खपत हुने तिहारमा झन् समस्या हुने भएको छ । भारतले प्रतिबन्धको समय सीमा बढाएपछि नेपाली बजारमा आपूर्ति समस्या बल्झिने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका

    सचिव मुकुन्द्रप्रसाद निरौलाले भारतले चिनी निर्यात नखोल्दासम्म आपूर्ति व्यवस्थापन हुनेमा कठिन रहेको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले चिनीको आपूर्ति समस्या समाधानका लागि सहज नभएको बताएका हुन् । चिनीको आपूर्ति व्यवस्था मिलाउनका लागि सरकारले सकेसम्मको पहल गरेको तर पनि यो पर्याप्त नहुने उनको भनाइ छ । नेपालको आफ्नै उत्पादन क्षमता १ लाख ५० हजार टन भएको तर माग भने २ लाख ८० हजार रहेको छ । आयातमै भर पर्नुपर्नेमा भारतले यही बेला प्रतिबन्ध लगाउँदा समस्या भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑