• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोली हानी हत्या गरिएका सर्राफको अन्त्येष्टि

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८०, मंगलवार १२:२५
  • १९८१

    वीरगंज । गोली प्रहारबाट सोमवार दिउँसो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । पसाहा खोलमा मृतकको अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ । उनलाई जेठो छोराले दागबत्ती दिएको थिए । विद्यालय सञ्चालक समेत रहेका सर्राफलाई एनप्याब्ससनले संस्थाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियो । मृतक सर्राफको २ छोरा, श्रीमती छन् । स्व सर्राफलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेका थिए ।

    कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका व्यक्तिहरू, नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू, परिवारजन, पत्रकार, सुरक्षाकर्मी लगायतकाले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए । स्व.सर्राफको कलैया उपमहानगरपालिका, शिक्षकहरु पेशशागत हकहितका लागि गठन भएका विभिन्न संघसंगठनहरुले घटनाको निन्दा एवम् भर्त्सना गर्दै विज्ञप्ति मार्फत शोक मनाउने निर्णय गरेका छन् ।यता बारा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गरेका छन् ।

    कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्नुले जिल्लाबासीमा त्रासको वातावरण छाएको बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए । यता प्रेम सम्बन्धका कारण नै सर्राफको गोली प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । यसअघि साउन २८ गते पनि कलैयाको एक होटेलमा सर्राफको हत्याको प्रयास भएपनि त्यतिबेला बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

    घटनामा संलग्न १ युवती सहित ३ जना नेपाली र ३ जना भारतीयलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ । सो घटनामा अन्य थप दुई जनाको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑