• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामुदायिक स्कुलका हेड मास्टर तीर्थाटनमा लागेपछि पर्सागढीका विद्यालय एक हप्ताका लागि बन्द

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८०, मंगलवार ११:३२
  • २२२५

    वीरगंज । पर्सागढी पर्सा दशै बिदा सकिय लगतै कात्तिक १२ गते देखि देशभरको सामुदायिक बिधालयको पठनपाठन सुरु भएतापनि पर्सागढि नगरपालिका अन्तर्गत रहेको सामुदायिक बिधालयहरु अझै खुलेका छैनन। पर्सागढीका अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमणमा निस्किएको कारण पालिकाका विद्यालय बन्द गरिएको हो । पर्सागढी नगरपालिकाको शिक्षा शाखाको मौन स्वीकृतमा विद्यालय बन्द गरिएको एक शिक्षकले बताए ।

    केही दिन अगाडि मात्र शिक्षकहरुको आन्दोलनका कारण १ हप्ता भन्दा बढि बिदा खेपेका बिद्यार्थीहरु दशै बिदा सकिए लगत्तै १२ गते देखि पठनपाठन हुनुपर्नेमा बिधालयमा पठनपाठन नहुँदा बिद्यार्थीहरुकै भविश्य माथी खेलवाड गरिएको छ । पर्सागढि नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरिका अनुसार दशै बिदा सकिय लगतै थप बर्खे बिदाबाट कट्टा हुने गरि थप १२ गते देखि १६ गते सम्म ५ दिनको बिदा थप दिएको उनले बताए ।

    उनले बर्खे बिदाबाट कट्टा हुने गरि के कति कारणले बिदा दिएको हो खुलाउन चाहेनन । उनले शैक्षिक सत्रको ४५ दिनको बर्खे बिदा हुनेभएकोले त्यसबाट थप ५ दिन कट्टा हुने गरि बिदा दिईएको बताए । सामुदायिक विद्यालय विदा दिँदा समेत सार्बजनिक रुपमा कुनै सूचना गरिएको छैन । आन्तरीक विदा कट्टा हुनेगरी विद्यालय बन्द गरिएको सार्वजनिक सूचना जारी नगरेको हुन सक्ने एक अभिभावकले बताए ।

    स्रोतका अनुसार पर्सागढीका सामुदायिक विद्यालयका अधिकांश शिक्षक भारत भ्रमणमा गएकोले विद्यालय बन्द गरिएको हो । एक शिक्षकका अनुसार अधिकांश सामुदायिक विद्यालयका हेडमास्टर र शिक्षकहरु कात्तिक ९ गते देखि १६ गते सम्म भारतको विभिन्न धार्मिक भ्रमणमा निस्किएको कारण पालिकाले मौखिक बिदा दिएको बताइएको छ । केही दिन अगाडि मात्र बिधालय नै ठप्प पारी काठमाडौ शिक्षक आन्दोलनमा शिक्षकहरु गएपछि केन्द्रीय शिक्षक आन्दोलन संघर्ष समितिले आन्दोलनको क्रममा बन्द रहेको बिधालयको बिद्यार्थीहरुको पठनपाठन बिदाको दिन पनि पढाउने निर्देशन गरेको थियो ।

    पर्सागढीका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु विद्यालय सञ्चालन गर्ने समयमा भ्रमणका लागि भारत हिडेको र शिक्षक महासंघले दिएको निर्देशनको उल्लघन गरि विद्यालय बन्द गराई हजारौ बिधार्थीको भबिश्य माथी खेलवाड गरेको स्थानियहरुले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑