• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिमरा बस दुर्घटना अपडेट नाम सहित

  • वीरगंज संजाल
  • १२ कार्तिक २०८०, आईतवार ०९:१५
  • ३१८५

    वीरगञ्ज । चितवन जिल्लास्थित जलवीरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको यात्रुवाहक बस बाराको सिमरामा सनिवार रति १० बजेको करिबमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

    सिमरास्थित राष्ट्रिय वाणिज्य बैङ्कको भवन अगाडि ना ७ ख ४७४९ नम्बरको बसले मोटरसाइकल लाई बचाउने क्रममा आफै अनियन्त्रीत भई दुर्घटना भएर छ।
    बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बारा,कलैयाले जनाएको छ ।
    बसमा सवार कूल ५१ जनामध्ये अधिकांश वीरगञ्जको गहवास्थित टाइगर युवा क्लबका सदस्यहरू रहेका छ्न । बडादसैँको अवसरमा गहवामाई मन्दिरमा लाग्ने मेला सकाएर उनीहरू पिकनिक गएको बुझिएको छ ।

    भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई जिल्ला पर्सा, विरगंज म.न.पा. वडा नं. ०७ बस्ने अ.वर्ष २७ को मुकेश साहको मृत्यु भएको छ ।मृत्यु भएका व्यक्तिको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा डक्टरले मृत घोषणा गरेको छ भने लास सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    घाईतेहरुको नामावली यस प्रकार रहेको छ ।
    १. जिल्ला बारा, कलैया उ.म.ना.पा. २० बस्ने अ.वर्ष ४५ को विर बहादुर महतोको टाउको र छातीमा चोट अवस्था गम्भिर
    २. जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ.वर्ष ३० को सुरज साह कानुको टाउको र छातीमा चोट अवस्था गम्भिर
    ३. जिल्ला पर्सा, विरगंज म.ना.पा. ८ बस्ने वर्ष १८ की प्रीया गुप्ताको टाउको,खुट्टार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
    ४. ऐ.ऐ. बस्ने अ.वर्ष १६ की मनिषा साहको टाउको र अनुहारमा चोट अवस्था मध्यम
    ५. ऐ.ऐ.१२ बस्ने सुनिल कुमार गुरुङको छोरी अ.वर्ष २३ की सेजल गुरूङको छातिमा चोट अवस्था मध्यम
    ६. ऐ.ऐ.८ बस्ने अ.वर्ष ५२ को ललन चौरसियाको टाउको र अनुहारमा चोट अवस्था मध्यम
    ७. ऐ.ऐ.१२ बस्ने अ.वर्ष २७ को राजन कुमार गुप्ताको छाती र हातमा चोट अवस्था मधयम
    ८. जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ. वर्ष २८ को मोहन साह कानुको टाउको र छातीमा चोट अवस्था मध्यम
    ९. जिल्ला बारा कलैया उ.म.ना.पा. ७ बस्ने अ.वर्ष १८ को प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट अवस्था मध्यम
    १०. ऐ.ऐ. ७ बस्ने अ.वर्ष ३५ को अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट अवस्थआ मध्यम
    ११. जिल्ला बारा, जितपुरसिमरा उ.म.ना.पा. वडा नं.२ बस्ने नविन राईको छोरा अ.वर्ष १९ को अनिष राईको ढाड र छातीमा चोट अवस्था मध्यम (बस सहचालक)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑