• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगवाका प्रहरी नायब निरीक्षक तुराहालाई कारबाहीको माग गर्दै वीरगंजमा कांग्रेसको प्रदर्शन

  • वीरगंज संजाल
  • १० कार्तिक २०८०, शुक्रबार १७:२८
  • १२७७

    वीरगंज । नेपाली कांग्रेस पर्साले वडाध्यक्षलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएका ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै कांग्रेसले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेकाे हाे । घण्टाघर चाेकबाट नाराबाजी गर्दै जुलुश निकालेका कांग्रेसका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् ।

    कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाँउदै प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारबाही नगरिए कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।महर्जन कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । कुर्मीका अनुसार, कार्तिक ५ गते महाष्टमीका राति रेल्वेराेडस्थित हनुमान मन्दिरमा भईरहेकाे धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुकासाथै रातभर प्रहरी थुनामा राखेका थिए ।प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेकाे थियाे ।कुटपिटबाट घाइते महर्जनकाे आँखामा गम्भीर चाेट लागेकाले अहिलेपनि उनकाे उपचार भइ नै रहेकाे कुर्मीले बताए ।

    धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने प्रहरी नायब निरीक्षक तुराहालाई त्यसाे नगर्न आग्रह गर्दा उनले पुरानाे रिसबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुकासाथै कुटपिट गरेर घाइते बनाएकाे र रातभर प्रहरी थुनामा समेत राखेकाले प्रनानि तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए। विराेध प्रदर्शन र जुलुशमा प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेस पर्साका उपसभापति अशाेक गुप्त,जिल्ला सचिवद्वय दिनेश चाैधरी र इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति महम्मद साहबुदिन र अनिल सिंह, पुर्व जिल्ला उपसभापति दिना गुप्ता र राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेविसंघ पर्साका सभापति रमेश यादव,पटेर्वा सुगाैली गाँउपालिकाकी उपाध्यक्ष ममता महताे थारु लगायतकाे सहभागीता थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑