• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सविधानसभा सदस्य अनिल रुङ्टा द्वारा नगवामा बौधी माई महानवमी मेला २०८० तथा बिराट दंगल “कुस्ती” प्रतियोगिताको उद्घाटन

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८०, सोमबार २१:०३
  • १२४१

    पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि रहेका सविधानसभा सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले आज रिबन काटी मेला तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका छन । सो अवसरमा उनले प्रमुख अतिथि रहेका अनिल रुङ्टा पहिलो कुस्ती कर्ताहरु को हात मिलाएर बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका थिए। साथै कुस्ती कर्ताहरु लाइ देश बिदेशमा नाम उच्च बनाउन तथा आफनो कुस्तीलाई अझ राम्रो ढङ्गले प्रस्तुत गर्न शुभकामना समेत व्यक्त गरेका थिए ।

    त्यस्तै विशिष्ट अतिथिका रुपमा रहेका नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले कुस्ती खेलले युवाहरूमा सामूहिक भावना र सकारात्मक सोचको विकास गर्छ। कुस्ती खेलाडीहरूले लामो समयसम्म सरकारी संरक्षण नपाएको कारण यो खेल लोप हुँदै गएको बताए। मेलाको बेला आयोजकले दिने पुरस्कारको सिमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिस बाहेक आम्दानीको अर्को स्रोत नरहेको कारण यस खेल प्रती रुचि घटेको छ।
    त्यस्तै विशिष्ट अतिथी रहेका बिरगंज महानगरपालिका का उपमेयर तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलमले कुस्ती दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल रहेको छ।

    कुस्तीमार्फत मधेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदमा आफ्नो परिचय दिईरहेको छ। दक्षिण एसियामा कुस्तीको इतिहासलाई हेर्दा नेपालबाट नै सुरु भएको मानिन्छ। तर,नतिजाका हिसाबले कुस्तीबाट नेपालको प्रर्दशन बिर्सनलायक छ ।
    कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति मोहम्मद साह्बुदिन,क्षेत्र नं.१ का सभापति अनिल सिंह,युवा नेता सन्तोष सिंह,हरिन्द्र यादव,मिन्टु सिंह,बाबुनन्द पटेल,रामनिवाश यादव,उपमेयरका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेस बाराका उप-सभापति अमिरी पाल,स्वयंसेवकहरु लगायत स्थानिय नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑