• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पी आर सी संस्था द्वारा बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ३० आश्विन २०८०, मंगलवार २१:२७
  • २१४५

    कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य, विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी,
    नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य,
    अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, प्रकाश मरासिनी, जय प्रकाश पाण्डेय, बिष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती, कमल जिसी,शुशीला बेल्वासे, वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत अन्य रहेका थिए।

    शान्ति पुनर्स्थापना गृहका क्षेत्रिय संयोजक निर्मल सुवेदीले
    कार्यक्रममा शुभकामना मन्तव्य राखनुभयो। कार्यक्रममा खुल्ला सत्रमा उपस्थित हरूले आ आफ्नो विचार राख्नु भएको थियो।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अचार्य ले मानव बेचविखनको बिरूद्ध सबै क्षेत्रका व्यक्ति लागे मात्र
    मानव बेचबिखन रूक्ने बताए।
    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शिव कुमारीले
    क्षेत्र नं ३ का पालिकाहरू मिलेर मानव बेचविखनमा परेका लाई पुनर्स्थापना केन्द्र खोज्नुपर्ने बताउनुभयो।
    कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक लक्ष्मण ओलीले कार्यक्रम सफलताको शुभकामना दिदै शान्ति पुनर्स्थापना गृह (PRC) ले राम्रो काम गर्दै आएको र मानव बेचविखन बिरूद्ध आफूहरूबाट हुने हरेक सहयोग गर्न तयार रहेको बताए।
    मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा जानकारी दिनुभयो।

    आज सामाजिक लेखा परीक्षण कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए।

    शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु लाई परामर्श दिएको छ।

    शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जना लाई उद्धार गरिएको जस्मा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठांउबाट उद्धार गरिएको जस्मा १६ जना भारतको वस्ती बाट बालक हरू रहेको , ६ जना बालक हरू लाई भारतको लखनऊ बाट, १ जना लाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरी बाट, १ जना महिला लाई भारतको गोरखपुर बाट उद्धार गरिएको जानकारी कार्यक्रममा गराइएको थियो।

    साथै ३ जना लाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापना का लागि पठाएको तथा २ जना लाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको छ।
    शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउन साथ भारतको विभिन्न ठांउमा पुगेर सरोकारवाला संग समान्वय गरि उद्धार गर्ने गरेको स्थानीय समाजसेवी हरू बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑