• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा अध्यक्षलाई कारवाहीको माग गर्दै सहायक प्रजिअलाई ज्ञापन पत्र

  • वीरगंज संजाल
  • ३० आश्विन २०८०, मंगलवार १९:४६
  • २१८१

    वीरगन्ज । संजिव मिश्रा । पर्साको बिन्दबासिनी गाउँपालिकाका वडा नं १ र ३ का वडा अध्यक्षहरुले शिक्षा शाखा प्रमुखलाई दुर्वयवहार गरेकोमा कारवाहीको माग गर्दै पालिकाका कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् । वडा नं १ का वडा अध्यक्ष अच्छेलाल महतो र ३ का वडा अध्यक्ष जयप्रकाश चौरसियालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी शिव कुमार लम्साललाई ज्ञापनपत्र बुझाएका छन् । वडा अध्यक्षहरुलाई कारवाही नहुन्जेलसम्म पालिकाको सम्पूर्ण कामकाज बन्द रहने समेत जानकारी दिएका छन् ।

    शिक्षकहरूको काज सरुवाको विषयलाई लिएर मंगलबार पालिकाको कार्यालयमा गई वडा अध्यक्षहरुले नियोजित रुपमा गालीगलौज मानमर्दन तथा कुटपिट गर्ने समेत धम्की दिने वडा अध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग गर्दै पालिकाका कर्मचारीहरुले सहायक प्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , रामेश्वर तिवारी लगायतको उपस्थिति ज्ञापन पत्र बुझाइएको हो । साथै यसै सम्बन्धमा स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिकाले कारवाही नहुन्जेलसम्म सेवा बन्द रहने विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

    स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिका अध्यक्ष रामाधार प्रसाद चौरसियाले एक विज्ञप्ति जारी गर्दै विन्दवासिनी गाउँपालिका कार्यालयमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष अक्षयलाल महतो तथा वडा नं ३ का वडाअध्यक्ष जयप्रकाश चौरसियाले शिक्षा अधिकृत तथा केही प्रधानाध्यापकहरुलाई अपशब्द प्रयोग गरेको, गालीग्लौज गरेको तथा कुटपिट गर्ने धम्की समेत दिएको घटनाहरु प्रति ध्यानाकर्षण भएको भन्दै यसरी स्थानीय जनसमूदायसंग प्रत्यक्ष कामकाज गर्ने कर्मचारीलाई गालीग्लौज गरी मनोबल खस्काउने कार्यको घोर भर्तस्ना गर्दै तथा निज वडाअध्यक्षहरुलाई कानुन बमोजिम कार्यवाही अगाडि नबढेसम्म यस कार्यालयमा सेवा प्रवाह बन्द गर्न बाध्य रहेको व्यहोरा अवगत गराउर्दै सम्बन्धित सम्पूर्ण पक्षहरुको ध्यानाकर्षण गराएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं भनी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑