वीरगंज । रामनिवास कुमार पटेल । आज आइतबारको दिन अपन राधेमाई युवा क्लबद्वारा प्रसाद बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
हिन्दूहरुको महान चाड पर्व दशैको शुभ पावन अवसरमा वीरगंज महानगरपालिकाको वडा नम्बर १३ राधेमाई मन्दिरमा आउने सम्पूर्ण भक्तजनहरु लाइ अपन राधेमाई युवा क्लबद्वारा प्रसाद बितरण गरिएको छ । यो कार्यक्रम अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादवको नेतृतवमा प्रसाद बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादव, उपाध्यक्ष रच्ना अधिकारी, महासचिव बिनय कुमार कुशवाहा , सचिव अमित यादव , सह- सचिव सन्दिप कुशवाहा , संयोजक सर्वजित सहनी, सूचना प्रमुख चन्दन प्रजापति ,सदस्यमा पृथ्वी साह,दिपेश चौरसिया, पशुराम साह,आदित्य राज गिरी,पपु कुमार यादव लगाएतको उपस्तिथि रहेको थियो ।