• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४० वर्षदेखि किनेको जग्गा पास नगरेको आरोप लगाउँदै पालिकामा धर्ना

  • वीरगंज संजाल
  • २२ आश्विन २०८०, सोमबार १३:०५
  • १७०९

    वीरगंज । पकहाँमैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने गाउँपालिका अध्यक्ष सुरेश मेहता विरुद्ध सोही ठाउँ बस्ने कमलेश राउत कम्कर सहितका व्यक्तिहरूले ४० वर्ष देखि जग्गा पास नगरेको आरोप लगाउँदै पालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।

    कमलेश राउत कम्करका अनुसार ४० वर्ष पहिले गाउँपालिका अध्यक्ष सुरेश मेहताको पिता बैजनाथ मेहतालाई १ कठ्ठा १० धुरको तत्कालीन चलन चल्तीको भाउ रु १० हजार तिरी सकेका थिए । तर वैजनाथको मृत्यु भइसकेको र उनका छोरा एवं पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले समेतले पख पख भन्दा भन्दै आज ४० वर्ष विती सक्दा पनि उनले जग्गा पास नगरिदिँदा पीडा खपन नसकी अब बस्ने घर समेत नहुँदा बाध्य भई पालिका कार्यालय अगाडि धर्ना दिन आएको बताए ।

    जग्गा नामसारी गरिदिन पटक पटक आग्रह गर्दा पनि गाउँपालिका अध्यक्ष मेहताले सो जग्गा आफुलाई पास नगर्ने मनसाय बनाई अर्कोलाई बेचिएको थाह पाए लगत्तै एक त म रोगले पीडित अर्को जग्गा नपाएर झन् पीडित भएको भन्दै अब मरुन्जेल सम्म पालिका अगाडि धर्ना दिने उनले बताए ।

    राजनैतिक पूर्बग्रहले केही व्यक्तिहरू मिली मलाई बदनाम गर्न लागेको र यो विषयमा कुनै सत्यता नभएको गाउँपालिका अध्यक्ष मेहताले बताए । उहाँहरुलाई बस्न अफ्ठयारो भएको खण्डमा केही दिन बस्नको लागि मात्र जग्गा दिएको र अहिले उहाँहरू किनेको नै भन्न थालेको अध्यक्ष महतोले बताए । उहाँहरुले केही दिन बस्नलाई जग्गा दिनु र पछि हामी अन्त्य जग्गा किनेर घर बनाउने र बनाएको घरमा बस्ने र यो जग्गा छोडिदिने भने पछि मैले त्यो जग्गा दिएको उनले भने । तर बस्नलाई दिएको जग्गालाई विभिन्न किसिमको प्रपञ्च रची किनेको भन्न लाग्दा उहाँहरुसँग प्रमाण भएको खण्डमा अहिले नै जग्गा पास गरिदिने उनले भने । राजनीति पूर्वाग्रहले केही व्यक्तिहरू मलाई बदनाम गर्न लागेको अध्यक्ष महतोले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑