• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज लगायत नेपाल भरिमा एक साथ भिभो कम्पनीको ‘भी २९’ सार्वजनिक

  • वीरगंज संजाल
  • १८ आश्विन २०८०, बिहीबार २१:१७
  • २७०५

    वीरगंज । आज बिहीवारको दिन भिभो स्मार्टफोनले आफ्नो न्या स्मार्टफोन ‘भिभो भी २९’ सार्वजनिक गरेको छ । वीरगंजमा अवस्थित भिसवा होटेलको सभाहलमा गरिएको लन्चिङ कार्यक्रममा पर्सा,बारा र रौतहटका मोबाईल बेवसाइहरु को उपस्थित रहेको थियो ।

    काठमाडौंको एक होटेलमा गरिएको लन्चिङ कार्यक्रम लाई लाइभको माध्यम बाट देश भरिका मोबाइल बेवसाइ हरुले सहभागिता जनाउनुको साथै सोहि लाइभ लाई प्रोजेक्ट्र्को माध्यम बाट वीरगंजमा अवस्थित भिसवा होटेलको सभाहलमा पनि लन्चिङ कार्यक्रम सम्पन्न गरिएको छ । सोहि कार्यक्रममा मोबाईल बेवसाइहरु सङ्ग भिभीन्न सवालहरु सोधि धेरै उपहारहरु समेत बित्रन गरिएको थियोे ।

    कार्यक्रममा भिभो कम्पनीको प्रतिनिधित्व गर्दै सुनिल कुमार महतोले सबै लाई भिभो भी २९ को बारेमा बिस्तृत रूपमा जानकारी गराएका छ्न । त्यस्तै अर्को कम्पनीको प्रतिनिधिको रूपमा उपस्थित आसिस क्षेत्रीले पनि सलाइड हेराइ भिभो भी २९ सङ्ग अरु ब्रान्डको विभिन्न स्मार्टफोन हरुसङ्ग तुलना गरि भिभो भी २९ किन किन्ने प्रति जान्कारि दिएका छ्न ।

    चिनियाँ स्मार्टफोन कम्पनी भी २९ फाइभजीमा १२० हर्जको रिफ्रेश रेट रहेको छ । कर्भ्ड डिजाइन, आयाताकार क्यामेरा बम्प, पछिल्तिर दुई ओटा गोलाकारसहित तीन ओटा क्यामेराको सेटअपका साथ यो फोन बजारमा आउँदैछ ।

    तीन ओटा क्यामेरामध्ये ५० मेगापिक्सेलको मुख्य क्यामेरा , आठ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेका छन् । अगाडि भागमा भने सेल्फी र भिडिओ कलका लागि ५० मेगापिक्सेलको एचडी क्यामेरा दिइएको छ ।

    यसका साथै पछाडि भागमा क्यामेरा सेटअपसँगै एलईडी फ्ल्याशलाइटका अतिरिक्त रूपमा राखिएको १५.६ एमएम आकार परिधी रहेको अउरा रिङ लाइटले यो फोनलाई अलि बेग्लै पहिचान दिने अपेक्षा गर्न सकिन्छ । कम्पनीका अनुसार त्यसले लाइट इफेक्टका साथ अझ उन्नत स्तरको पोट्रट लिन सघाउने छ ।

    ६.७८ इन्चको एमोलेड स्क्रिन दिइएको भिभो भी २९ फोनको पिक्सेल डेन्सिटी ४५२ पीपीआई रहेको छ भने यसले पानी तथा धुलो प्रतिरोधका लागि आईपी ६८ प्रमाणीकरण प्राप्त गरेको छ । फोन पिक ब्लु र नोबल ब्ल्याक गरी दुई ओटा रङ्गको विकल्पमा नेपाली बजारमा उपलब्ध हुनेछ ।

    फोनमा स्न्यापड्रागन ७७८ जी चिपसेटका साथै १२ जीबी डीडीआर ४ एक्स र्‍याम र २५६ जीबी यूएफएस ३.१ स्टोरेज रहेको छ ।

    यसबाहेक ८० वाट फास्ट चार्जिङ सपोर्टसँगै फोनमा ४६०० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । फोनमा फाइभजी, वाईफाईभ ५, ब्लुटुथ ५.३, जीपीएस, यूएसबी टाइप सी, एनएफसी लगायतका फिचर समेत रहेका छन् । सुरक्षाका लागि फोनमा बायोमेट्रिक सुरक्षाका लागि फिङ्गरप्रिन्ट रिडर डिस्लेभित्रै राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑