• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा : परिवारको इज्जत जोगाउन हत्या, बुवासहित दुई छोरा पक्राउ

  • वीरगंज संजाल
  • १५ आश्विन २०८०, सोमबार १६:०२
  • १५९३

    वीरगंज । बाराको पचरौता नगरपालिका – १ पिपरपाती निवासी अमरेश सिंहको हत्याको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका श्यामलाल महतो र उनका दुई जना छोरा लाल महतो र अवधेशकुमार महतो रहेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार श्यामलाल र उनका छोराहरूले मिलेर असोज ८ गते सिंहको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेका थिए । प्रहरीलाई सिंहको शव सोही दिन नेपाल–भारत सीमा नजिकै फेला परेको थियो ।

    हत्या गरिएका सिंह पूर्व सशस्त्र प्रहरी जवान हुन् । केही महिना अगाडि मात्रै जागिरबाट राजीनामा दिएर उनी पचरौतासँग जोडिएको नेपाल–भारत सीमा नजिकै रक्सी पसल सञ्चालन गर्दै आइरहेका थिए । आफ्नो परिवारको एक जना सदस्यसँग अवैध यौन सम्बन्ध राखेको कारण सिंहको हत्या गरेको श्यामलाल र उनका दुवै जना छोराले प्रहरीलाई बयान दिएका छन् । बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेशकुमार काफ्लेका अनुसार श्यामलालले आफ्नो परिवारको एक जना सदस्यसँग मृतक सिंहको अवैध यौन सम्बन्ध रहेको थाहा पाएपछि छोराहरूसँग मिलेर उनको हत्या गरेका थिए । परिवारको इज्जत जोगाउनका लागि योजना बनाएर सिंहको हत्या गरिएको श्यामलालले प्रहरीलाई दिएको बयानमा भनेका उनले बताए ।

    सिंहको हत्यामा थप व्यक्ति पनि संलग्न रहेको प्रहरीको भनाई छ । ‘उनको हत्या गर्ने योजनाकार मध्ये अहिले दुई जना फरार छन् । उनीहरूकै सहयोगमा सिंहको हत्या भएको छ,’ एसपी काफ्लेले भने, ‘खोजी कार्य जारी छ ।’ उनका अनुसार फरार रहेका मध्ये एक जना श्यामलालका भाइ हुन् भने अर्का भारतीय नागरिक हुन् । भारत पूर्वी चम्पारण मोतीहारी ग्राम पञ्चायत झझरा बस्ने राहुल कानु र पचरौता नगरपालिका–१ कै श्यामलाल महतोका भाइ जागरित महतोको फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार दाब, एक थान चक्कु र एउटा मोबाइलसमेत बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑