• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनकपुरमा आज गौ हत्याविरुद्ध शान्तिपूर्ण विरोध सभा

  • वीरगंज संजाल
  • Sep 29, 2023, 2:13 pm
  • ४६९

    वीरगंज । विश्व हिन्दू परिषद्ले जनकपुरमा आज “गौ हत्या” विरुद्ध शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ । जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवको अध्यक्षतामा शुक्रवार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूकदर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको महन्त रोशनले जानकारी दिए ।

    गाई नेपालको राष्ट्रिय जनावरको रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रूपमा परापूर्व कालदेखिनै मान्दै आएका कारण केही अतिबादीहरूले हिन्दू सनातन धर्ममाथि प्रहार स्वरूप गौ हत्या गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनु नै सनातनीहरूमाथिको पहिलो आक्रमण भएको उनको भनाई छ । उनले अब हिन्दूहरू जागरूक भइसकेको बताए ।

    विभिन्न चाडपर्वमा कुनै न कुनै बहानामा हिन्दूहरूमाथि आक्रमण हुँदा पनि सरकार र सरकारी निकायको मौनताले हिन्दूमाथि प्रहार भएको उनको बुझाई छ । ‘पटक–पटक आक्रमण गर्नु र पछि सद्भाव कायम राख्न आग्रह गर्छन्,’ महन्त रोशनले भने, ‘सद्भाव राख्ने काम सबै पक्षको हुन्छ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’सामाजिक सञ्जालमै आफूहरूले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु दुःखद भएको बताउँदै उनले खबरदारी स्वरूप शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए । जनक भूमि, जानकी जन्मस्थल र शान्तिका दूत मानिएका गौतम बुद्धको जन्म स्थलमा हत्या हिंसा तथा गौ हत्या गर्नेमाथि प्रतिबन्ध नलगाउनु गम्भीर पक्ष भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑