• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव अधिकारकर्मीकाे टाेलीद्वारा बाल सुधार गृह वीरगंजकाे अनुगमन

  • वीरगंज संजाल
  • १२ आश्विन २०८०, शुक्रबार १४:०७
  • १७५३

    वीरगंज । मनाव अधिकारकर्मीहरुले बिहिबार वीरगंजस्थित बाल सुधार गृहकाे अनुगमन गरेका छन् । इन्सेक प्रतिनिधि सहितकाे मानव अधिकारकर्मीहरुकाे टाेलीले सुधार गृहकाे अनुगमन गरेकाे हाे । बाल सुधार गृहकाे स्थलगत अवलाेकनबाट मापदण्ड बमाेजिम सुधार गृह संचालन नभएकाे भेटिएकाे इन्सेक बागमती प्रदेश संयाेजक गणेश भण्डारीले वताए ।

    उनले सुधार गृहकाे क्षमता भन्दा दाेबर संख्यामा बालबालिकाहरु राख्दा समस्या हुने गरेकाे वताए । १०/११ काे सांघुराे एउटा काेठामा १४/१५ जना बालबालिकाहरु बस्नु पर्ने बाध्यता रहेकाे संयाेजक भण्डारीले वताए ।  ६० जना बस्न सक्ने क्षमता भएकाे सुधार गृहमा हाल १२६ जना बस्दै आएका छन् । एउटा काेठामा खाट माथि खाट राखेर बालकैदीबन्दीहरुलाई बस्न लगाइएकाे छ ।

    यसका साथै बालबालिकाहरुले पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएकाे, खेलकाे सुविधा नभएकाे, खानेपानी लगायतकाे समस्या देखिएकाेले सम्बन्धित निकायमा समस्या समाधानकाे लागि पहल गर्ने आश्वासन संयाेजक भण्डारीले आश्वासन दिए । अवलाेकनकाे क्रममा सुधार गृहमा देखिएकाे समस्या प्रतिवेदन मार्फत पेश गरिने मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत कृष्ण मिश्रले वताए । उनले सुधार गृहमा मानव अधिकार तथा बालअधिकारकाे पूर्ण पालना हुनु पर्ने वताउँदै त्यस्ताे नदेखिएकाेले सम्बन्धित निकायमा समाधानकाे लागि पहल गर्नु पर्ने आश्वासन समेत दिए ।

    सुविधा सम्पन्न बाल सुधार गृह हुनु पर्ने बाल सुधार गृह वीरगंजका वाडेन कृष्ण प्रसाद साह गाेढले वताए । उनले खेल मैदान सहितकाे प्रयाप्त भवन भएकाे सुधार गृह हुनु पर्ने वताए ।  उनले भने “यसका साथै १८ बर्ष माथिकाे बालबालिकाहरुलाई अन्यत्र व्यवस्थापन गर्ने हाे भने बाल सुधार गृहमा धेरै जसाे समस्या समाधान हुने छ ।”

    अनुगमन टाेलीमा मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत लक्ष्मी पाैडेल, सिविन मकवानपुर व्यवस्थापन प्रमुख झविन्द्र ज्ञवाली, पत्रकार शम्भु कुमार सुमन, बाल सुधार गृह वीरगंजका प्रहरी सहायक निरिक्षक देवेन्द्र गिरी लागयतकाे सहभागिता रहेकाे थियाे । अनुगमन टाेलीले भदाै २६ गते सुधार गृहमा भएकाे घटनाकाे बारे समेत जानकारी लिएकाे थियाे । सुधार गृहकाे अवलाेकन पछि अनुगमन टाेलीले घटना बारे पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग पनि छलफल गरेकाे थियाे ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा मै पुगेर अनुगमन टाेलीले प्रमुख जिल्ला अधिकारी रेग्मीसंग घटना बारे बुझ्नुकाे साथै समस्या समाधान बारे छलफल गरेकाे थियाे । त्यसपछि अनुगमन टाेली जिल्ला प्रहरी कार्यालय पर्सा समेत पुगेर प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापासंग घटना बारे जानकारी लिनुकाे साथै कारण बारे छलफल गरेकाे थियाे ।

    भदाै २६ गते भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा आएका बालबालिकाहरु र पहिलादेखि यँही रहेका बालबालिकाहरु बिच झडप भएकाे थियाे । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । अहिले भक्तुपुरबाट वीरगंज आएका १८ जना बालबालिकाहरु मध्ये १५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑